Max TV
Max TV

फेसबुक र ट्वीटरसँग प्रतिस्पर्धा गर्न नसकेपछि गुगल प्लस बन्द



गुगल प्लस
गुगल प्लस

विश्व चर्चित सामाजिक संजाल फेसबुक र ट्वीटर चर्चित बनिरहँदा गुगलले सन् २०११ मा गुगल प्लस सामाजिक संजाललाई सार्वजनिक गरेको थियो।

मंगलबार विहानदेखि गुगलको गुगल प्लस सेवा बन्द भएको छ।

सन् २००४ मा स्थापना भएको फेसबुक सन् २००६ देखि सर्वसाधारणका लागि खुला भएको थियो भने ट्वीटर समेत यहीवर्ष संचालनमा आएको थियो।

फेसबुक र ट्वीटर चर्चामा रहेका बेला यीनै सामाजिक संजालसँग प्रतिस्पर्धाका लागि गुगलले गुगल प्लस संचालनमा ल्याएको थियो।

तर फेसबुक र ट्वीटरको लोकप्रियता माझ गुगल प्लस ओझेलमा परेपछि गुगलले मंगलबार विहानदेखि यस सेवा बन्द गरेको जानकारी दिएको छ।

Image result for google

गुगलको यस सामाजिक संजाल चौथौं सेवा थियो। जुन असफल भएको हो। गुगलको युट्युबले भने आफ्नो लोकप्रियता बढाइरहेको छ।

गुगल प्लसमा फोटो पोस्ट, स्टाटस अपडेड, भिडियो च्याट लगायत सामाजिक संजालमा हुनुपर्ने सेवाहरु थिए।

विश्लेषकहरुका अनुसार गुगल प्लस सुरुवाती चरणदेखि नै सर्वसाधारणको रुचीको विषय थिएन। एजेन्सी

 

प्रकाशित १९ चैत २०७५, मंगलबार | 2019-04-02 15:07:09
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...