Max TV
Max TV

अब इन्स्टाग्रामबाट अनलाईन सपिङ गर्न सकिने


Kshamadevi Group


इन्स्टाग्राम
इन्स्टाग्राम
.

फेसबुकको स्वामित्वमा रहेको सामाजिक संजाल इन्स्टाग्राम एपले इकमर्स वेबसाइटको जस्तै सुविधा प्रदान गर्ने भएको छ।

अब प्रयोगकर्ताले इन्स्टाबाटै अनलाईन सपिङ गर्न सक्नेछन्। विभिन्न कम्पनीका उत्पादन तथा सामाग्रीको तल ‘चेकआउट बटन’ फिचर प्रदान गरिने जनाइएको छ।

यस फिचर बारे इन्स्टाले मंगलबार जानकारी दिएको हो। सो क्रममा इन्स्टाग्रामले ‘चेकआउट’ फिचर उत्पादन तथा सामाग्रीहरु अनलाईन खरिद गर्न सकिने फिचर भएको बताएको हो।

Image result for instagram shopping feature

यतिबेला यो अमेरिकी बजारमा परिक्षणको चरणमा छ। इन्स्टाको एक अनलाईन पोस्ट अनुसार चेकआउट बटनले सामाग्री छनौट तथा मूल्य र विविध विषयका बारेमा जानकारी दिन्छ।

इ–बैकिंङमार्फत नै पैसापनि इन्स्टाबाटै तिर्न सकिने जनाइएको छ। यसअघि अनलाईन सपिङका लागि मानिसले इकमर्स वेबसाइटमा जानुपर्ने हुन्थ्यो। सामाजिक संजालमा यो नयाँ परिक्षण हो। एजेन्सी

 

प्रकाशित ७ चैत २०७५, बिहिबार | 2019-03-21 17:34:08
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...