Max TV
Max TV

एप्पलले ल्याउँदै नयाँ फोल्डिङ फोनः आइफोन एक्स फोल्ड



एप्पल कम्पनीले फोल्ड गर्न सकिने नयाँ आइफोना उत्पादन गर्ने भएको छ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा सार्वजनिक भएका तस्बीरहरुका अनुसार आइफोनको एक्स फोल्ड स्मार्टफोन सामसुङको ग्यालेक्की फोल्डजस्तै देखिएको छ।

सामसुङ र हुवावे कम्पनीले फोल्ड गर्ने फोन छिट्टै बजारमा ल्याउने घोषणा गरेसँगै एप्पलले समेत फोल्ड हुने फोन ल्याउन लागेको चर्चा चलेको हो।

गत महिना फोल्ड गर्न सकिने फोनबारे सामसुङ र हुवावेले जानकारी दिएको थियो।

Image result for apple foldable phone

सामसुङको फोल्ड हुने फोन ‘ग्यालेक्सी फोल्ड’ हो भने हुवावेको ‘मेट एक्स’ हो। एप्पले ल्याउन लागेको फोन भने ‘आइफोन एक्स फोल्ड’ हो।

एप्पलले फोल्ड हुने आइफोन सन् २०२० मा ल्याउने अनुमान गरिएको छ।

Image result for samsung galaxy fold logo

ग्यालेक्सी फोल्ड

समाचारहरुका अनुसार एप्पलको फोल्ड फोनको डिस्प्ले ७ दशमलब २ इन्चको हुनेछ। अर्थात यस फोनको डिस्प्ले सामसुङ ग्यालेक्सी फोल्डकोभन्दा ० दशमलब १ इन्चले सानो हुनेछ। एजेन्सी

Image result for samsung galaxy fold logo

प्रकाशित २० फागुन २०७५, सोमबार | 2019-03-04 17:40:26
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...