Max TV
Max TV

सात दिनको व्याट्री ब्याकअप भएको स्मार्टफोन सार्वजनिक



मोबाइल वल्र्ड कंग्रेसमा कैयौं अनौठो ग्याजेट्सहरु पेस गरिए। स्पेनको बार्सिलोनामा गत फेब्रुअरी २५ देखि २८ तारिखसम्म विश्व मोबाइल प्रदर्शनी भएको थियो।

जहाँ सामसुङ तथा हुवावेका फोल्डिङ फोनदेखि पाँच क्यामेरा भएका तथा फाइभ–जी नेटवर्कको सुविधा भएका फोनहरु सार्वजनिक भए।

त्यहाँ ‘इनर्जाइजर पावर म्याक्स पि१८के’ स्मार्टफोन समेत समावेश थियो। यस फोन अन्यभन्दा फरक छ।

१८ हजार एमएचको ब्याट्री भएको यस फोनको व्याकअप ७ दिनको रहेको बताइएको छ। अर्थात् एक पटक पुरा चार्ज भएपछि यस फोन ७ दिनसम्म टिक्छ।

यसको मोटाइ १८ एमएमको रहेको छ भने डिस्प्ले ६ दशमलब २ इन्चको छ। सेल्फीका लागि यस फोनमा दुई क्यामेरा छन्।

Image result for Energizer Power Max P18K

यस फोनमा लगातार भिडियो हेरिए ४८ घण्टा टिक्ने दाबी गरिएको छ। यस फोनको र्याम ६ जिबीको छ भने १ सय २८ जिबी इन्टर्नल मेमोरी छ।

यसमा मिडियाटेकको प्रोसेसर लगाइएको छ भने एन्ड्रोइड ९ पाइमा चल्ने जनाइएको छ। यस फोन पुरा चार्ज हुन १२ घण्टा लाग्ने कम्पनीको भनाइ छ।

यस फोनलाई चलाउन सजिलो छ यद्यपी मोटो छ। चाँडै यस फोन विश्व बजारमा सार्वजनिक गरिनेछ। एजेन्सी

Image result for Energizer Power Max P18K

प्रकाशित १८ फागुन २०७५, शनिबार | 2019-03-02 16:17:15
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...