Max TV
Max TV

पाँच क्यामेरा भएको ‘नोकिया ९ पियोर भ्यू’ स्मार्टफोन सार्वजनिक


Kshamadevi Group


नोकियाले पाँचवटा क्यामरा भएको नयाँ मोडलको फोन ‘नोकिया ९ पियोर भ्यू’ सार्वजनिक गरेको छ।

स्पेनको बार्सिलोनामा नोकिया ९ पियोर भ्यू स्र्वाजनिक गर्दै नोकियाले फोन चाँडै विश्व बजारमा उपलब्ध हुने बताएको छ।

कुनै समय विश्व बजारमा एकछत्र राज गरेको नोकिया हालैका दिनमा आइफोन, सामसुङ, हुवावे लगायतका फोनका कारण पछि परेको छ।

नोकियाले विश्वमा चर्चित फोनहरुलाई टक्कर दिने हिसाबमा उक्त फोन बजारमा ल्याउन लागेको जनाएको छ।

Image result for nokia 9 pure view

यस फोनको पाँचवटा क्यामेरा समान १२–१२ मेगा पिक्सलका हुनेछन्।

नोकिया ९ पियोर भ्यू नोकिया ८ सिरिक्कोजस्तै देखिन्छ। यसको स्क्रिन ५ दशमलब ९९ इन्चको हुनेछ।

यसको डिस्प्ले एचडीआर १० गुणस्तरको हुनेछ। ६ जिबी र्याम र १ सय २८ जिबी स्टोरेज भएको यस फोनको प्रोसेसरपनि उत्तिकै गुणस्तरीय रहेको छ।

ह्यान्ड प्रिन्टलक गर्न सकिने यस फोन बलियो साथसाथै नयाँ प्रविधिका उपलब्ध हुनेछ। एजेन्सी

Related image

प्रकाशित १३ फागुन २०७५, सोमबार | 2019-02-25 16:04:54
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।