Max TV
Max TV

विश्वले प्रतिबन्ध गरेको हुवावेलाई भारतको स्वागत



हुवावे
हुवावे

चिनियाँ विशाल टेलिकम तथा प्रविधि कम्पनीलाई भारत सरकारले स्वागत गरेको छ।

हुवावेका प्राविधिक सामाग्रीले जासुसी गर्ने हल्लाका बीच धेरै देशले हुवावेको मोबाइल फोन, फाइभ–जी नेटवर्क तथा अन्य सामाग्रीमा प्रतिबन्ध लगाएका छन्।

तर, भारतले भने आफूलाई स्वागत गरेको हुवावेले जनाएको छ। ‘भारत सरकारसँगको अहिलेसम्मको सहकार्यमा कसैले हुवावेमा समस्या छ भनेका छैनन्’ भारतका लागि हुवावेका कार्यकारी अधिकृत जे चेनले भने।

हुवावेका मोबाइल फोन भारतमा चर्चित छन्।

वर्तमान समयमा अमेरिकी सरकारले हुवावे विरुद्ध कदम चालेको छ। अमेरिकाले हुवावेको सामाग्री चीनले जासुसीको लागि प्रयोग गर्ने आरोप लगाइरहेको छ।

तर हुवावेले भने अमेरिकाले राजनीतिक प्रतिशोध साध्न आफ्नो कम्पनी विरुद्ध कदम चालेको आरोप लगाएको छ। अमेरिकी आग्रहमा हुवावेकी वित्त प्रमुख मेङ्ग वान्जुलाई क्यानडाले गत डिसेम्बरबाट नियन्त्रणमा लिएको छ।

हाल अमेरिका र चीनबीचको व्यापार युद्ध जारी छ। दुवै देशले एकअर्काका आयातीत सामाग्रीमा भारी भन्सार शुल्क लगाएका छन्। एजेन्सी

Related image

प्रकाशित ८ फागुन २०७५, बुधबार | 2019-02-20 14:53:12
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...