Max TV
Max TV

३० वर्ष पुरानो एप्पलको कम्प्युटर अझै चल्दै



अमेरिकास्थित न्यु योर्क शहरका एक प्राध्यापक ३० वर्ष पुरानो आफ्नो एप्पलको कम्प्युटर चलेपछि आश्चर्यमा परेका छन्।

उनले कम्प्युटरको फोटोहरु ट्वीटरमा सार्वजनिक गरेका छन्। जोन पाफले शनिबार ती फोटोहरु सार्वजनिकगर्दै आफूलाई आफ्नो बाल्यकालको याद आएको बताएका छन्।

पुरोनो धुलो लागेको कम्प्युटर टकटकाउँदै उनले कम्प्युटर जोडेका थिए। जब अन गरे कम्प्युटर खोलियो।

‘मैले पुरानो गेमको डिस्क हाले। गेम भेटियो।’ उनले ट्वीटमा भनेका छन्,‘यो ३० वर्षअगाडिको हुनुपर्छ। म फेरी १० वर्षको भए।’

उनले कम्प्युटरमा गेमसँगै स्कूल पढ्दा गरेका गृहकार्यहरु भेट्टाएको जनाएका छन्।

एप्पल आइआइइ एप्पल दोस्रोको तेस्रो मोडलको कम्प्युटर थियो। जुन सन् १९८३ मा सार्वजनिक भएको थियो। एजेन्सी

प्रकाशित ६ फागुन २०७५, सोमबार | 2019-02-18 17:09:26
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...