Max TV
Max TV
Exclusive

लामखुट्टेको रगत चुस्ने व्यवहार परिवर्तन गर्ने औषधी बन्दै



वैज्ञानिकहरुले लामखुट्टेको रगत चुस्ने व्यवहार परिवर्तन गर्ने औषधीको निर्माण गरिरहेको जनाएका छन्।

सेल जर्नलमा प्रकाशित एक अध्ययनले लामखुट्टेको लागि विशेष औषधी बन्दै गरेको जनाएको छ।

वैज्ञानिकहरुका अनुसार पोथी लामखुट्टे विभिन्न रोग सार्नमा सक्रिय हुन्छन्। लामखुट्टेको टोकाइबाट वर्षेनी लाखौं मानिसको निधन हुन्छ।

अध्ययनका अनुसार विकासको क्रममा रहेको औषधी लामखुट्टेका लागि आहार समेत हो।

यसको प्रयोगबाट लामखुट्टेको रगत चुस्ने व्यवहार परिवर्तन हुन्छ। जसका कारण लामखुट्टेको टोकाइबाट उत्पन्न खतरा सबै टरेर जानेछ।

औषधीमा रहेको हार्मोनले लामखुट्टेको रगत चुस्ने इच्छामा कमी आउँछ। यसले लामखुट्टेको भोकलाई रगत चुस्नभन्दा अघिनै मेट्छ। जसले लामखुट्टेको रगत चुस्ने इच्छालाई मार्नेछ।

अध्ययनमा समावेश एक वैज्ञानिक लेज्ली भोसहलले भने,‘हामी यस विकासको क्रममा रहेको औषधीबाट विभिन्न रोगहरु फैलने खतरा टर्नेमा ढुक्क छौं।’ सिएनएन

प्रकाशित २७ माघ २०७५, आइतबार | 2019-02-10 16:05:01
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...