Max TV
Max TV

‘जोखिम न्युनीकरण गर्न फेसबुकले प्रयोगकर्ताको सूचना संकलन गर्छ’


Kshamadevi Group


फेसबुक सिइअाे मार्क जुकरवर्ग
फेसबुक सिइअाे मार्क जुकरवर्ग

फेसबुकले आफ्ना प्रयोगकर्तालाई आतंकवाद र बाल हिंसाबाट जोगाउन उनीहरुको सूचना संकलन गर्नु अनिवार्य रहेको बताएको छ।

फेसबुकले हालै आफ्नो मातहतको एप्सहरु म्यासेन्जर, इन्स्टाग्राम र वाट्सएपलाई जोड्ने बताएको थियो।

यस्तो सुविधाबाट एक एप्सका प्रयोगकर्ताले अन्य एप्समा म्यासेज गर्न सक्दछन्। यस्तो अवस्थामा फेसबुकले आफ्नो मातहतको अन्य सामाजिक सन्जाल इन्स्टाग्राम र वाट्सएपको एकै साथ सूचना संकलन गर्ने संभावना हुन्छ।

जर्मनीले फेसबुकलाई सूचना यसरी संकलन गर्न नहुनेभन्दै असन्तुष्टि व्यक्त गरेको छ। भिन्दाभिन्दै तवरबाट सूचना संकलन हुनु जायज भएपनि फेसबुकले सबैको सूचना एकसाथ संकलनगर्दा गोपनियतामा धक्का पुग्ने जर्मनीको भनाइ छ। एजेन्सी

प्रकाशित २४ माघ २०७५, बिहिबार | 2019-02-07 18:06:05
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...