Max TV
Max TV
Exclusive

यू–ट्यूबले गुणस्तरहिन भिडियो र च्यानल हटाउने



चर्चित भिडियो सामाजिक सन्जाल यू–ट्यूबले गुणस्तरहिन भिडियोहरु हटाउने तयारी थालेको छ।

गुगलको भिडियो सेयरिङ साइट यू–ट्यूबले विश्वभरबाट अपलोड भएका गुणस्तरहिन भिडियो हटाउने र त्यस्ता च्यानललाई प्रतिबन्ध गर्ने तयारी थालेको हो।

विश्वमा हाल प्य्रांकको नाममा चरित्र हत्या गर्ने खालका भिडियो, च्यालेन्जको नाममा खतरनाक गतिविधि गर्ने लगायतका भिडियो यू–ट्यूबमा अपलोड हुने गर्दछन्।

भ्यूज र सब्सक्राइबर बढाउनेदेखि राम्रो आम्दानी हुने भएपछि प्रयोगकर्ताहरु गुणस्तरहिन भिडियो बनाइरहेको यू–ट्यूबले जनाएको छ। त्यस्ता भिडियोका लागि यू–ट्यूब नभएको यू–ट्यूबले जनाएको छ।

Image result for youtube prank

यू–ट्यूबलाई अश्लिलता, बालबालिकामा मनोवैज्ञानिक डर तथा छाडापनलाई प्रश्रय दिएको आरोप लाग्ने गरेको छ। त्यस्ता भिडियो हटाउन र च्यानल प्रतिबन्ध लगाउन अनुसन्धान थालेको यू–ट्यूबले जनाएको छ।

यू–ट्यूबले सूचना मूलक, सन्देश मूलक, मनोरन्जनात्मक तथा सृजनात्मक सामाग्रीमात्र अपलोड गर्न आग्रह गरेको छ।

गुणस्तरहिनतालाई हटाउने र गुणस्तरीय सामाग्रीलाई स्थान दिने उदेश्य रहेको यू–ट्यूबको भनाइ छ।

यू–ट्यूबमा प्य्रांकको नाममा ज्यान जाने गरेको, घातक दुर्घटना हुने गरेको तथा चरित्र हत्या भएको सूचना प्राप्त भएलगत्तै आफूहरु त्यस्ता गतिविधि हुन नदिने पक्षमा रहेको यू–ट्यूबका अधिकारीहरुले बताएका छन्। एजेन्सी

प्रकाशित २ माघ २०७५, बुधबार | 2019-01-16 16:44:36
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...