Max TV
Max TV

एप्पलले ल्यायो क्षमतावान आइफोन ‘व्याट्री केस’



एप्पलले आइफोनका लागि नयाँ ‘व्याट्री केस’ सार्वजनिक गरेको छ।

आफ्नो आधिकारिक वेबसाइटमार्फत एप्पलले क्षमतावान आइफोनका व्याट्री केस सार्वजनिक गरेको हो।

नयाँ व्याट्री केसहरु आइफोन एक्स आर, एक्सएस र एक्स म्याक्स मोडलका लागिमात्र प्रयोग हुनेछन्।

कालो र सेतो रङमा पाइने व्याट्री केसहरु क्षमतावान छन्। व्याट्रि केस आइफोनका वैकल्पिक व्याट्री हुन्। व्याट्री केस मोबाइल कभरजस्तै हुन्छन्।

यो चाहिएको बेला लगाउन र निकाल्न सकिन्छ।

Image result for iphone battery case

एप्पलका अनुसार यस व्याट्री केस वाइरलेस चार्ज हुनेछन्। आइफोन चार्ज गरिरहँदा समेत व्याट्री केस चार्ज गर्न सकिन्छ।

व्याट्री केसको मूल्य १ सय २९ अमेरिकी डलर रहेको छ। व्याट्री केसको मदतमा आइफोन प्रयोगकर्ताले ३९ घण्टा लगातार कलमा बोल्न सक्नेछन्।

२० घण्टा लगातार इन्टरनेट प्रयोग गर्न सक्नेछन् भने २५ घण्टा भिडियो हेर्न सक्नेछन्।

टाढाको यात्रा गर्दा व्याट्री केस निकै उपयोगी हुनेछन्। एजेन्सी

भिडियो

प्रकाशित २ माघ २०७५, बुधबार | 2019-01-16 15:16:04
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...