Max TV
Max TV

बोइङले तिव्र गतिमा उड्ने नयाँ डिजाइनको विमान ल्याउँदै



नमूना विमान
नमूना विमान

बोइङले निकट भविष्यमा तिव्र गतिमा उड्ने नयाँ विमान ल्याउने भएको छ। बोइङले नयाँ डिजाइन भएको विमानको नमूना सार्वजनिक गरेको हो।

जसको पखेटाको डिजाइन निकै आकर्षक छ। बोइङको यस विमान उच्च उचाइमा समेत उड्न सक्नेछ।

बोइङले नयाँ तिव्र गतिको विमानको पखेटा ‘ट्रान्सोनिक विंग्स’ अमेरिकी अन्तरिक्ष सम्बन्धि संस्था नासासँगको समन्वयमा बनाएको जनाएको छ।

गत डिसेम्बरमा मात्र बोइङले बीबीजे ७७ एक्स भिआइपी व्यापारिक जेट विमान सार्वजनिक गरेको थियो।

उक्त विमानले एकै पटक २१ हजार ५ सय ७० किलोमिटरसम्म उड्न सक्ने क्षमता राख्दछ। एजेन्सी

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 18:17:14
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • लगानी बोर्ड

    अन्तर्राष्ट्रिय लगानी सम्मेलनः यस्ता छन् लगानीकर्ताले नियाल्ने ७१ आयाेजनाहरु

    सम्मेलनका लागि १८ वटा जलविद्युत आयोजना छानिएका छन्। जसमा ७ वटा जलविद्युत आयोजना सरकारले प्रस्ताव गरेको छ, भने ११ वटा जलविद्युत आयोजनालाई निजी...

  • चट्टाने पहाडभित्र यस्तो बन्दैछ देशलाई झन् उज्यालो बनाउने आयोजना (३५ तस्बिर)

    तिब्बतको सिमा नजिकै निर्माण भइरहेको यो आयोजना नै सायद नेपाल सरकारले बनाइरहेको यस्तो एउटा विकास आयोजना होला, जहाँ अमेरिकी, भारतीय, चिनियाँ र...

  • कञ्चनपुरमा बरामद १८ किलाे सुन

    बत्तीस केजी सुनका अभियुक्तविरुद्ध मुद्दा

    कञ्चनपुरबाट बरामद ३२ केजी अवैध सुनका सम्बन्धमा राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दर्ता गरेको छ।