Max TV
Max TV

अन्तरिक्षबाट प्राप्त भयो अनौठो रेडियो संकेत




खगोल विज्ञहरुले अन्तरिक्षबाट अनौठो रेडियो संकेत प्राप्त गरेको बताएका छन्। क्यानडेली विज्ञहरुले आफूहरुले टाढा अन्तरिक्षबाट उक्त संकेत प्राप्त गरेको बताएका हुन्।

टेलिस्कोपको माध्यमबाट रेडियो संकेत प्राप्त गरेको जनाइएको छ। १ दशमलब ५ अर्ब लाइट वर्ष टाढाबाट प्राप्त भएको रेडियो संकेत १३ पटक पाइएको छ।

सबै संकेतहरु एकै किसिमका छन्। विज्ञहरुले यसअघि यस्तो घटना इतिहासमा एक पटकमात्र घटेको बताएका छन्।

‘अन्तरिक्षबाट त्यस्ता संकेतहरु अझै प्राप्त हुनसक्छ।,’ यूनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका खगोलशास्त्री इन्ग्रीड स्टेयर्सले भने,‘जति धेरै त्यस्ता संकेत प्राप्त हुन्छ अध्ययनको बाटो त्यति नै खुल्छ, हामीले ब्रम्हाण्डको बारेमा अझ थाहा पाउनेछौं।’

Image result for space observation antenna

यतिबेला वैज्ञानिकहरुले चारवटा सय मिटर लामो एन्टेना जोडेका छन्। जसले उत्तरी आकाशको दैनिक रुपमा नियमन गरिरहेको छ।

अन्तरिक्षबाट प्राप्त हुने संकेतको विभिन्न सिद्धान्तहरु छन्। ती सिद्धान्तका अनुसार एलिएनको विमानले उक्त संकेत दिएका हुन सक्छन्। दुई ठूला ताराहरु एक हुने प्रक्रियामा गएका हुनसक्छन्। इत्यादि। बीबीसी

प्रकाशित २६ पुस २०७५, बिहिबार | 2019-01-10 13:09:50
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।