Max TV
Max TV

बोइङको अत्याधुनिक जेट, जसले सबैभन्दा लामो उडान गर्नेछ




Ed Turner

बोइङले आफ्नो अत्याधुनिक बिजनेस जेट सार्वजनिक गरेको छ।

बोइङले मंगलबार नयाँ जेट विमान सार्वजनिकगर्दै भिआइपी यात्रुले यसबाट पृथ्वीको जुनसुकै स्थान एकैपटक जानसक्ने बताएका छन्।

बीबीजे ७७ एक्स विमानले ११ हजार ६ सय ४५ नटिकल माइल अर्थात ‘२१ हनार ५ सय ७०’ किलोमिटरको दुरी एकैपटक पार गर्नेछ।

बोइङको यस नयाँ जेट हवाइ क्षेत्रमा क्रान्ति भएको जानकारहरु बताउँछन्। यसैवर्ष सिंगापुर एयरलाइन्सले लगातार १७ घण्टाको हवाइ सेवा सुचारु गरेको थियो।

लण्डनदेखि सिंगापुरसम्मको यात्रामा एयरबस ए३५०–९०० जेटले साथ दिँदै आएको छ। त्यस उडानको दुरी १६ हजार ७ सय किलोमिटर रहेको छ।

बोइङको नयाँ जेटले सिंगापुर एयरलाइन्सलाईपछि उछिनेको हो। किनभने बोइङको नयाँ जेटले २० हजार किलोमिटर एकैपटक उडान गर्न सक्छ। सिएनएन

 

प्रकाशित २६ मंसिर २०७५, बुधबार | 2018-12-12 17:55:21
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।