Max TV
Max TV

भारतद्वारा इन्टरनेट पहुँचका लागि ‘वजनदार भू–उपग्रह’ प्रक्षेपण


Kshamadevi Group


भारतले इन्टरनेट पहुँचका लागि वजनदार ‘भू–उपग्रह’को सफल प्रक्षेपण गरेको छ।

ब्रोडब्राण्ड इन्टरनेट सुविधाका लागि फ्रेन्च रकेटमा बुधबार बिहान भारतले आफ्नो ठूलो उपग्रह अन्तरिक्षमा पठाएको हो।

उक्त भू–उपग्रहको वजन ५ हजार ८ सय ५४ केजीको रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

यसले भारतमा इन्टरनेट संचारको लागि सहज वातावरण सृजनागर्ने विश्वास गरिएको छ। यस उपग्रहलाई पृथ्वीको भूमध्ये रेखाभन्दा माथिल्लो कक्षमा राखिनेछ।

भारतले यस उपग्रहलाई अन्तरिक्षमा पठाउन फ्रान्सको रकेट भाडामा लिएको थियो।

यस उपग्रहको आयू १५ वर्षको रहेको छ। भारतमा ४४ करोड नागरिकले इन्टरनेटको प्रयोग गर्दछन्।

सन् २०२२ मा यसको संख्या दोब्बर हुने अनुमान छ। इन्टरनेटलाई मजबुत बनाउन भारतले यस उपग्रहको निर्माण गरेको जनाइएको छ। एजेन्सी

 

प्रकाशित १९ मंसिर २०७५, बुधबार | 2018-12-05 13:49:32
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।