Max TV
Max TV

चन्द्रमापछि कृत्रिम सूर्य बनाउँदै चीन


Infocus



गत महिना कृत्रिम चन्द्रमा बनाउने घोषणा गरेको चीनले त्यसको केहि समयमै कृत्रिम सूर्य बनाइरहेको खुलासा गरेको छ।

विज्ञानको क्षेत्रमा अन्य मूलुकलाई पछिपार्न चीनले बारम्बार नयाँ प्रविधिको विकास गरिरहेको छ।

सोही क्रममा चीनले गत महिना कृत्रिम चन्द्रमा बनाउने घोषणा गरेको थियो। मंगलबार चीनको ‘हेफी इन्स्टीच्यूट अफ फिजिकल साइन्स’ संस्थाले कृत्रिम सूर्य निर्माणको प्रगतिबारे जानकारी गराएपछि विश्वभर यस विषयले चर्चा पाएको छ।

कृत्रिम सूर्य बनाउने अवधारण सहित चिनियाँ वैज्ञानिकहरु सन् २००६ देखिनै यस कार्यमा लागी परेका थिए। यसबाट बाट स्वच्छ उर्जा उत्पादन गर्न सकिने वैज्ञानिकहरुले बताएका छन्।

 

कृत्रिम सूर्यको संरचना

कृत्रिम सूर्यको संरचना

कृतिम सूर्यको तापक्रम १० करोड डिग्री सेल्सियस सम्मको हुने जनाइएको छ। यस कृतिम सूर्य सन् २०२० मा चन्द्रमा आकाशमा राखिने अवधारणभन्दा भिन्न छ।

कृतिम सूर्यबाट संकलन भएका उर्जाले लाखौं मानिसलाई विजुलीको सुविधा दिने बताइएको छ। द ग्लोबल टाइम्स र सिसिटिभीका अनुसार कृतिम सूर्यको अवधारणा स्वच्छ उर्जा उत्पादनको विकासका लागि हो।

उर्जा उत्पादन गर्ने क्रममा वातावरण प्रदुषण हुने खतरा यसको विकासबाट टर्ने वैज्ञानिकहरुले विश्वास लिएका छन्। एजेन्सी

प्रकाशित २८ कार्तिक २०७५, बुधबार | 2018-11-14 15:21:51
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पार्टी एकताका दिन ३ जेठमा  झलनाथ खनाल बाहेक नेकपा केन्द्रीय सचिवालयका नेताहरु

    नेकपाका पाँच भर्सेस् चार शीर्ष नेताः कति एकता, कति भिन्नता?

    ओली-प्रचण्डसहित केन्द्रीय सचिवालयका पाँचजना नेता एकातिर र २२ असोजको बैठक बहिस्कार गरेका नेपाल–खनालसहितका चार नेता अर्काेतिर जस्तो देखिएपनि चार जना...

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

  • संसदीय समितिमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले गलत ब्यक्तिलाई फँसाउन खोजेको आरोप लागिरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय...

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...