Max TV
Max TV

जर्मनीले सार्वजनिक गर्यो विश्वकै पहिलो हाइड्रोजन रेल


Infocus



René Frampe

जर्मनले विश्वमै पहिलो पटक हाइड्रोजन रेल सार्वजनिक गरेको छ। गत सोमबारदेखि जर्मन यात्रुहरुले हाइड्रोजन ग्याँसलाई इन्धनका रुपमा प्रयोग गरिएकाे रेलमा सफर गर्न पाएका हुन्।

NIC ASIA

ठूला सवारी साधनका लागि हाइड्रोजन इन्धनलाई निकै फलदायी मानिन्छ। तर यो डिजेल अथवा अन्य इन्धनबाट चल्ने रेलभन्दा महंगो छ।

हाइड्रोजन रेल जर्मनीमा भित्राउने लोकोमोटिभ कम्पनी आल्सटोम प्रोजेक्टका म्यानेजर स्टिफान सरांकले रेल किन्न महंगो भएपनि रेल चलाउन सस्तो भएको बताए।

आइड्रोजन ग्याँसको एक ट्यांकले रेल हजार किलोमिटरभन्दा बढीको दूरी पारगर्ने जनाइएको छ। उक्त रेल १ सय ४० प्रतिघण्टाको रफ्तारमा कुद्ने बताइएको छ। एजेन्सी

प्रकाशित २५ असोज २०७५, बिहिबार | 2018-10-11 14:15:16
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...

  • करण चौधरी र विद्यात्री पोखरेल

    यी मारवाडी युवा उद्यमी, जो दशैंको टीका थाप्न पहिलो पटक ससुराली जाँदैछन्

    नाताले विनोद चौधरीका भतिज करण चौधरी चौधरी समूहको निर्देशकको रुपमा व्यवसायलाई नयाँ उचाई दिन तल्लिन छन्। अरु बेला सधैँ काममा व्यस्त रहने उनी यो...

  • झुप्प झुप्प निद्राः 'नार्कोलेप्सी' पो भयो कि?

    अधिकांश मानिसहरुलाई निद्रा निकै प्यारो लाग्छ। खासगरी बिदाका दिन बिहान अबेरसम्म निदाउन सबैलाई मन पर्छ।

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...