यस्तो छ बिएमडब्लुको भविष्यको मोटरसाइकल



बिएमडब्लुले यसैसाता भविष्यको मोटरसाइकलसम्बन्धी भिजन सार्वजनिक गरेको छ। बिएमडब्लुका अनुसार उसले भविष्यको मोटरसाइकलमा पेट्रोल, हेलमेट, आदिको परिकल्पना गरेको छैन।

१९१६ मा स्थापित जर्मन कम्पनीले आफ्नो स्थापनाको १ सय वर्ष मनाउँदै गर्दा यस्तो भिजन नेक्स्ट १०० सार्वजनिक गरेको हो। बिएमडब्लुले भविष्यको मोटरसाइकल स्वसन्तुलित हुने जनाएको छ, जसले गर्दा यसलाई हेलमेट तथा सुरक्षित कपडा नलगाई चलाउन सकिनेछ। यस्ता मोटरसाइकलले दुर्घटना पनि हुन नदिने जनाइएको छ।

शून्य उत्सर्जन गर्ने विद्युतीय इञ्जिन, लचकदार फ्रेम, सेल्फ ब्यालेन्सिङ सिस्टम, अत्याधुनिक टायरजस्ता विशेषताले सजिएको मोटरसाइकल निकट भविष्यमै निर्माण हुने बिएमडब्लुले जनाएको छ।

प्रकाशित ३ कार्तिक २०७३, बुधबार | 2016-10-19 14:18:19

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • मधेसका कांग्रेसी

    राजधानीमा आयोजित प्रदेश नम्बर दुईको कांग्रेस भेलामा देखिएका अनुहार। भेलामा ८ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्य लगायतका अगुवाहरु सहभागी छन्।

  • ‘दोक्लमबाट भारतीय र चिनियाँ सेना फर्किनु पर्छ’

    दोक्लम क्षेत्रमा झैँ आफूखुसी त्रिदेशीय सीमाको तथ्य बदल्ने अनुमति हामी चीनलाई दिन सक्दैनौँ। चीनलाई डोको लाबाट भुटानी सेनाको क्याम्प रहेको...

  • देउवा र पौडेल ( फाइल तस्विर )

    देउवाले भनेः पार्टीभित्रका अन्तर्घातीहरुलाई निकालिन्छ

    देउवाले अन्तर्घात गर्नेलाई पार्टीबाट निष्कासित गर्ने बताउँदै भने, ‘पहिलो र दोश्रो चरणको निर्वाचनमा पार्टीभित्र ठूलो अन्तर्घात भएको छ, अन्तर्घातीलाई...

  • निर्वाचन आयोग

    यस्तो छ प्रदेश नं. २ को निर्वाचन कार्यतालिका

    निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै आगामी असोज २ गते हुने...