Max TV
Max TV

साउन २ र ३ गते आईटी शैक्षिक मेला


Infocus



यही श्रावण २ र ३ गते आईटी शैक्षिक मेला आयोजना हुने भएको छ।

NIC ASIA

पाठशाला एजुकेशन फाउन्डेशनले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही श्रावण २ र ३ गते आईटी शैक्षिक मेला हुने जानकारी गराएको हो। 

काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना हुने मेलामा ५६ वटा स्टल रहनेछन्। आईटी तर्फ नेपालमा गुणस्तरीय उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने विश्वास दिलाउन मेला आयोजना गरिएको फाउन्डेशनका निर्देशक सुवाष दंगालले जानकारी दिए।

अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको पनि मेलामा सहभागिता रहने बताइएको छ। २ दिनसम्म चल्ने मेलामा ७ हजार बढि विद्यार्थीहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित ३१ असार २०७५, आइतबार | 2018-07-15 18:59:14
Max TV
Max TV
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...

  • नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली

    हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?

    जनताले फालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर नेपालमा हामीले अत्यन्त उदार,...

  • दुबर्इमा पक्राउ परेका बेनु श्रेष्ठ (बायाँ) इन्टरपाेल पुलिसकाे नियन्त्रणमा

    इन्टरपाेलले दुबर्इमा पक्राउ गरेका सुन तस्कर गाैशालामा: ‘ठूला माछा’ बयान बाहिर

    प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा दुबईबाट पक्राउ गरेका सुन तस्करी ‘सप्लाई चेन’का मुख्य अभियुक्त बेनु श्रेष्ठले...