Clear TV
Clear TV

नेविसंघका प्राविधिक विद्यार्थीहरुको इन्जिनियरिङ एक्जिविसन




नेपाल विद्यार्थी संघ सम्बद्ध विद्यार्थीले एक दिने इन्जिनियरिङ एक्जिविसन गरेका छन्।

NIC ASIA

 

शनिबार राजधानीमा भएको इन्जिनियरिङ एक्जिविसनमा नयाँ नयाँ आविष्कारमा लागेका इन्जिनियरिङ अध्ययनरत विद्यार्थी सहभागी भएका छन्।

विद्यार्थीले आ-आफ्नो आविष्कारलाई उत्साहका साथ प्रर्दशन गरे। विशेष गरेर लघु जलविद्युत् आयोजनामा प्रयोग गरिने प्रविधि, आर्किटेक्चर, सिभिल इन्जिनियर लगायतका नयाँ आविष्कारहरु प्रर्दशनीमा राखिएको छ।

त्यसैगरी, बाँधबाट नदी नियन्त्रणको साथै सिंचाईको प्रवन्ध मिलाउने नमुना, मेडिकल एपहरु तथा शैक्षिक परामर्शका विभिन्न ४० वटा स्टल रहेका छन्। प्रर्दशनीमा उपत्यका बाहिरका सहित ३० वटा कलेजले सहभागीता जनाएका छन्।


मेलाको नेपाली कांग्रेसका नेताहरु कृष्ण सिटौला, अर्जुन नरसिंह केसी लगायतले अवलोकन गरेका थिए। त्यसैगरी चर्चित अभिनेता राजेश हमाल पनि मेला अवलोकन गर्न पुगेका थिए। अवलोकन पछि कांग्रेस नेता सिटौलाले यस्ता श्रृजनशील कार्यक्रमले युवाहरुलाई आत्मनिर्भर भएर अघि बढ्ने हौसला दिने भएकाले निरन्तरता दिनुपर्ने बताए।

मुख्य गरि ड्रोन, आधुनिक कृषि प्रणालीमा प्रयोग हुने प्रविधि मेलाका मुख्य आकर्षक रहेका छन्।

प्रर्दशनीमा विभिन्न ३ वटा विधामा उत्कृष्ट भएकालाई पुरस्कृत गरिने आयोजकले जनाएका छन्। फिजिकल इन्जिनियरिङ डिजाईन र मोर्डन टेक्नोलोजिकल डिजाईनरमा उत्कृष्ट ठहरिएका एक/एक जनालाई पुरस्कृत गरिने छ। पुरस्कारको राशी जनही १/१ लाख रुपैया रहको छ। त्यसैगरी प्रर्दशनीमा अवलोकनकर्ताले अध्याधिक मन पराएकालाई पिपुल च्वाईस पुरस्कार प्रदान गरिने छ।

प्रकाशित २६ जेठ २०७५, शनिबार | 2018-06-09 14:57:11
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनेटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...

  • छिङ्हाइ–तिब्बत रेल

    अझै कति टाढा छ चिनियाँ रेल?

    चिनियाँ रेल नेपालमा गुडाउनका लागि नेपालले एउटा काम चाहिं हतारोमा गर्नुपर्छ, त्यो हो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण।