Clear TV
Clear TV

अब फेसबुकले जोडी पनि बाँध्ने, डेटिङ एप ल्याउने जुकरवर्गको घोषणा




फेसबुक सिइअाे मार्क जुकरवर्ग
फेसबुक सिइअाे मार्क जुकरवर्ग

फेसबुकका सिइओ मार्क जुकरवर्गले आफ्नो कम्पनीले चाँडै नै डेटिङ एप ल्याउने घोषणा गरेका छन्। उनको यो घोषणासँगै अन्य जोडी बाँध्ने सेवा प्रदान गरिरहेका कम्पनीहरुको सेयरमा उल्लेख्य गिरावट आएको छ।

NIC ASIA

फेसबुकको यो सेवाले टिन्डरजस्ता लोकप्रिय सेवासँग प्रतिस्पर्धा गर्नेछ।

‘फेसबुकमा आफूलाई सिंगल बताउने २० करोड मानिस छन्,’ मंगलबार जुकरवर्गले भने, ‘र हामी अर्थपूर्ण सम्बन्ध निर्माणका लागि प्रतिबद्ध छौँ। त्यसैले सबैभन्दा अर्थपूर्ण कार्य सायद यही हुनसक्छ।’

उनको यो घोषणासँगै टिन्डरको प्यारेन्ट कम्पनी म्याच ग्रुपको सेयरमा २२ प्रतिशत गिरावट आएको छ।

भर्खरै क्याम्ब्रिज एनालाइटिका स्क्याण्डलको नामले परिचित तथ्यांक चुहावटसम्बन्धी विवादले घेरिएका जुकरवर्गले आफ्नो मुख्य प्राथमिकता प्रयोगकर्ताको तथ्यांक सुरक्षा गर्नु रहेको बताए। एजेन्सी

प्रकाशित १९ बैशाख २०७५, बुधबार | 2018-05-02 12:04:41
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।