Clear TV
Clear TV

हट्यो एनालग च्यानल




बुधबारदेखि एनालग टिभी च्यानल पूर्ण रुपले बन्द भएको छ। सूचना तथा संचार मन्त्रालयले बुधबारदेखि लागु हुने गरी एनालग टिभी च्यानल हटाएर डिजिटलबाट मात्रै टिभी संचालन गर्ने निर्णय गरेको हो।

NIC ASIA

मन्त्रालयले कार्तिक २६ गतेबाट शहरी क्षेत्रमा केवल टिभीलाई प्रतिस्थापन गर्ने भनेतापनि उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन। तर आज देखि सूचना तथा संचार मन्त्रालयले डिजिटल प्रविधिबाट मात्रै टिभी च्यानल संचालन गर्ने व्यवस्था गर्नु सुखद् पक्ष भएको नेपाल केवल टिभी महासंघका अध्यक्ष सुधीर पराजुलिलले नेपालखबरलाई जानकारी गराए।

सूचना तथा संचार मन्त्रालयले काठमाडौं तथा अन्य सहरी क्षेत्रमा डिजिटल जडान अनिवार्य बनाएको छ।

नेपालमा हाल डिजिटल प्रविधिमा आधारित केवल टेलिभिजन एमएसओको विवरण अनुसार १० ओटा डिजिटल टीभीहरुले लाइसेन्स लिइसकेका छन् भने एनालग केवल टेलिभिजन अन्तर्गत अहिलेसम्म कुल ८ सय ५० कम्पनीले लाइसेन्स लिएका छन्। उनीहरुपनि डिजिटल प्रविधिमा आउन चाहिरहेको अध्यक्ष पराजुलीले जनाए।

प्रकाशित १४ चैत २०७४, बुधबार | 2018-03-28 17:50:12
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...