Max TV
Max TV

फेसबुक इन्जिनियरले पत्ता लगाए सेकेन्डको ७० करोडौं हिस्सा


Infocus



फेसबुकका एक इन्जिनियरले समयको सबैभन्दा सूक्ष्म युनिटको खोज गरेका छन्। सेकेन्डको ७० करोडौं हिस्सा भनिएको सो युनिटको नाम ‘फ्लिक’ हो।

NIC ASIA

कोड सेयरिङ साइट गिटहबकाअनुसार फ्लिकको सहायताले भिडियो इफेक्टसलाई सिंक राख्न मद्दत पुग्नेछ। यो विशेषगरी वेब डेभलपरहरुका लागि उपयोगी हुनेछ। फ्लिक शब्द फ्रेम टिकबाट जोडेर बनाइएको हो। एक फ्लिक अर्थात सेकेन्डको ७० करोड हिस्सा (१/७०५,६००,०००) न्यानो सेकन्डपछि समयको यो नयाँ युनिट हो।

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले भनेका छन्, ‘फ्लिकको त्यत्रो ठूलो असर त केही हुने छैन। भर्चुवल दुनियाको अनुभव अझ राम्रो बनाउन यो उपयोगी हुनेछ।’ फ्लिकको प्रोग्रामिङ भाषा सी++ म परिभाषित गरिएको छ। यसको उपयोग फिल्म, टिभी शो अथवा भिजुवल इफेक्ट्सका लागि हुनेछ। फ्लिकको उपायोगले अहिले ग्राफिक्समा अड्किने जस्तो समस्या समाधानमा सहयोगी हुनेछ।

जब प्रयोग गरिएका नम्बर पूरा संख्यामा हुँदैनन् त्यसपछि कम्प्युटरको क्यालकुलेशन सुस्तसुस्त गल्ती हुन जान्छ। यस्ता गल्तीलाई पछि सुधार्न सकिन्छ। तर यस्तो गल्ती ध्यान लगाउन योग्य हुनेगर्छ।
फ्लिक बनाउने क्रिस्टोफर होर्वाथले सन् २०१७ मा यो आइडिया फेसबुकमा उपयोग गरेका थिए। गिटगवका अनुसार त्यसपछि फेसबुक कमेन्ट्सपछि यसमा परिवर्तन गरे।

 

प्रकाशित १५ माघ २०७४, सोमबार | 2018-01-29 17:58:14
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।