Max TV
Max TV

चिनियाँ एयरलाइन्समा जहाजभित्रै वाइफाइ


Infocus



रासस

चीनका दुई हवाइ कम्पनी चाइना इस्टर्न एयरलाइन्स र हाइनान एयरलाइन्सले आफ्ना यात्रुहरुलाई विमानभित्रै मोबाइल तथा ट्याब चलाउन दिन थालेका छन्। यी एयरलाइन्सले विमानमा वाइफाइ उपलब्ध गराएका छन्।

NIC ASIA

यद्यपि फोन भने एयरप्लेन मोडमा राख्नुपर्ने हुन्छ।

हालसम्म इस्टर्न एयरलाइन्सका ७४ विमानमा वाइफाइ उलपब्ध छन्। अन्तर्राष्ट्रियदेखि १६६ घरेलु हवाइमार्गमा यो सेवा उपलब्ध भएको सो कम्पनीले जनाएको छ। त्यस्तै हाइनान एयरलाइन्सका १७ विमानमा वाइफाइ उपलब्ध रहेको छ।

अन्य चिनियाँ हवाइ कम्पनीहरु पनि विमानमा फोन चलाउन दिनेबारे विचार गरिरहेका छन्।

यसका लागि नागरिक उड्डयन प्रशासनबाट उनीहरुले यसैसाता अनुमति लिएका हुन्।

प्रकाशित ५ माघ २०७४, शुक्रबार | 2018-01-19 14:03:55
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।