फेसबुकको न्युजफिडमा परिवर्तन गर्ने जुकरवर्गको घोषणा

‘प्रासंगिक सामग्री’ को सट्टा ‘अर्थपूर्ण सामाजिक अन्तर्क्रिया’लाई प्राथमिकता



मार्क जुकरवर्ग
मार्क जुकरवर्ग

फेसबुकको न्युज फिडमा ठूलो परिवर्तन गर्ने कार्यकारी प्रमुख मार्क जुकरवर्गले घोषणा गरेका छन्। फेसबुकमा बिताइएको समय अर्थपूर्ण बनाउने प्रयासस्वरुप न्युजफिडमा परिवर्तन गर्ने निर्णय लिइएको बिहीबार उनले जनाएका छन्।

यससँगै न्युजफिडमा साथी तथा परिवारका सदस्यहरुको स्टाटस अपडेट सबैभन्दा माथि देखिने र समाचार तथा ब्राण्डहरुले प्रकाशित गरेका पोस्टलाई कम महत्व दिने भएको छ।

झुठो समाचार, अमेरिकी निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेप तथा विभिन्न अनुसन्धानहरुले फेसबुकले प्रयोगकर्ताको स्वास्थ्यमा पारेको नकारात्मक प्रभाव, आदिका विषयमा गत वर्ष चर्को आलोचना भएपछि फेसबुकले यस्तो कदम चालेको थियो।

यसका लागि आइन्दा फेसबुकले ‘प्रासंगिक सामग्री’ को सट्टा ‘अर्थपूर्ण सामाजिक अन्तर्क्रिया’ लाई न्युजफिडमा प्राथमिकता दिने भएको हो।

प्रकाशित २८ पुस २०७४, शुक्रबार | 2018-01-12 12:49:58


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • पत्नी दुर्गा पौडेलका साथ मोहनबिक्रम सिंह

    दिल्लीले ओली र प्रचण्डलाई अलग्याउन खोजिरहेको छः मोहनबिक्रम सिंह

    दिल्लीले वामगठबन्धन फुटाउन प्रयास गरिरहेको चाल पाएपछि प्रचण्डजीलाई घरमै भेटेर भनेको छुः ‘तपाईंले जसरी एक भएर जुनाव जित्नुभयो यो खेर नजाओस्। देश...

  • सन्दीप लामिछाने

    आइपीएलको अक्सनमा सन्दीप लामिछाने

    नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग(आइपिएल)को अक्सनका लागि छनोटमा परेका छन्।

  • यी हुन् कफीबिनै निद्रा भगाउने दश उपाय

    निद्राबाट जोगिने सबैभन्दा सजिलो उपाय हो कफी। बिहान उठ्नेबित्तिकै ताजा महसुस गर्न सकिएन भने वा दिउँसो झुल्न मन लागिरह्यो भने हामी कफीको सहारा...

  • राज्याभिषेक गरेकै चौतारोमा ‘षड्यन्त्रकारी राजा’ द्रव्य शाहको शालिक

    गोरखामा धमाधम शाहवंशीय राजाहरुको सालिक ठड्याउन थालिएको छ। राजतन्त्रविरुद्ध चलेको आन्दोलनका क्रममाः ढालिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक...