पुरानो मोडेलको आइफोन स्लो बनाएकोमा एप्पलले माग्यो माफी




ब्याट्रीमा समस्या देखिन थालेपछि आइफोनका केही पुराना मोडललाई स्लो बनाएको विषयमा चर्को आलोचना भएपछि एप्पलले माफी मागेको छ।

निकै पहिलेदेखि नै थुप्रै ग्राहकले नयाँ मोडल किनुन् भनेर पुराना मोडलका आइफोन एप्पलले स्लो बनाउने गरेको आशंका र आरोप लगाउँदै आएका थिए।

केही दिनअघि ब्याट्रीको समस्यालाई कम गर्नका लागि आफूहरुले फोन स्लो बनाएको एप्पलले स्वीकारेको थियो।

सो कम्पनीले अब कम मूल्यमा ब्याट्री फेरिदिने र ब्याट्रीको अवस्थाको परीक्षण गर्ने सफ्टवेयर अर्को वर्ष जारी गर्ने पनि बताएको छ।

यो विषयमा एप्पलमाथि अमेरिकामा ८ मुद्दा परेका छन् भने फ्रान्स र इजरायलमा पनि मुद्दा परेका छन्। एजेन्सी

प्रकाशित १४ पुस २०७४, शुक्रबार | 2017-12-29 16:21:36



प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • क्यान साधारणसभाको उद्घाटन समारोह

    ‘क्रिकेटको भविष्य उज्यालो भो’

    उद्घाटन समारोहका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगतकुमार सुनार(विश्वकर्मा)ले पानसमा दियो बाल्दै थिए। दियो बलेर उज्यालो हुदै गर्दा मञ्चबाट...

  • छिङ्हाइ–तिब्बत रेल

    हिमाल-पार रेलमार्गको चिनियाँ अभिष्ट

    हिमाल पार गर्ने त्रिआयामिक सम्पर्क सञ्जाल खडा गर्ने चीनको अभिलाषा छ। नाका, रेलमार्ग, हवाइमार्ग, विजुली सञ्जाल, दूरसंचार लगायतका विविध क्षेत्रबाट...

  • बजार अनुगमन

    बजार अनुगमन अब स्थानीय तहबाट

    अगनुगमनमा स्वतः जानु भन्दा उजुरीलाई आधार मान्न जोड दिइएको निर्देशिकामा उपभोक्ताले कुनै सूचना उपलब्ध गराएमा, कुनै निकायले अनुगमन गर्न निर्देशन...

  • चीनसँग भयो यस्तो सहमति

    १०. केरुङदेखि काठमाडौँसम्मको नेपाल–चीन सीमापार रेलमार्ग तथा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर तयार गर्ने तथा सम्भाव्यता अध्ययन गर्ने विषयमा...