Max TV
Max TV

कसले गर्‍यो डोनाल्ड ट्रम्पको ट्विटर ‘डिएक्टिभ’?


Infocus



डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट बिहीबार केही समयको लागि ‘डिएक्टिभ’ भयो। ट्विटरले पुनः सञ्चालन गर्नुअघि ४१.७ मिलियन फलोयर्स रहेका ट्रम्पको ट्विटर एकाउन्ट ११ मिनेट डिएक्टिभ थियो।

घटनाबारे छानबिन गर्दे ट्विटरले कम्पनी छोड्न लागेका एक कर्मचारीले सो घटना घटाएको बताएको छ। कम्पनीले एउटा टुविट जारी गर्दै ‘कस्टेमर सपोर्ट’ विभागका एक कर्मचारीले कम्पनी छाड्ने अन्तिम दिनमा टम्पको ट्विटर ‘डिभक्टिभेट’ गरेको जनाएको छ।

ट्विटरले यसप्रकारका घटनाहरु पुन: नहुन भन्नाका लागि आन्तरिक अनुसन्धान भईरहेको जनाउँदै उक्त कर्मचारीको नाम भने उल्लेख गरेको छैन्।

ट्विटरको बढी प्रयोग गर्ने राजनितिज्ञहरु मध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि एक हुन्। प्रतिपक्षहरुलाई कटाक्ष गर्न, आफ्ना नीतिहरु सार्वजनिक गर्न उनले बढीजसो ट्विटरको प्रयोग गर्ने गर्छन्। एजेन्सी


प्रकाशित १७ कार्तिक २०७४, शुक्रबार | 2017-11-03 16:18:04
Max TV
Max TV
Zen Travels
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...

  • मिस नेपाल श्रृंखला खतिवडा

    शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

    ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

  • मदन खरेल, कार्यकारी अध्यक्ष, नेपाल वायु सेवा निगम

    चीनले सम्झौताभन्दा बढी तौलका विमान पठाएको छः मदन खरेल, अध्यक्ष, नेवानि (अन्तर्वार्ता)

    निगमलाई इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन (अाएटा) मापदण्डमा पुर्याउने योजना छ। त्यसका लागि आएटामा आबेदन पनि दिइसकेका छाैं