पोकेमोन जेनेरेट गरेर हिट बन्दै १४ वर्षिय निर्भिस दाहाल




काठमाडौं मंण्डिखाटारका १४ वर्षिय निर्भिस दाहाल पोकेमोनको ‘सन एण्ड मुन’ जेनेरेट गरेरै चर्चा बटुल्न सफल भएका छन्।

NIC ASIA

उनले आफ्नो युटूयुव च्यानल ‘ट्रेनर रेड’ मार्फत पोकेमोन सन एण्ड मुन जेनेरेट गर्दै आएका छन्। उनले जेनेरेट गरेका पोकोमोनहरु विश्वभरका खेल पारखीहरुले लिने गरेको उनले बताए।

खेलको नयाँ लेभल पार गर्नका लागि आवश्यक पर्ने उनले जेनेरेट गरेका १० हजारभन्दा बढी पोकेमोनहरु विश्वभरका खेल पारखीहरुले लगिसकेको उनले बताए।

साइन्स तथा टेक्नोलोजीमा रुची राख्ने निर्भिसले सानो उमेर देखि पोकेमोन खेल्न थालेको र सफ्टवयरको प्रयोग गर्दै त्यसैभित्रबाट निकै कम पाइने पोकेमोनको सन एण्ड मुन तयार पार्न थालेका हुन्।

उनले जेनेरेट गरेका पोकेमोनहरु युटूयुव च्यानलमा राखेका छन्। जसलाई आवश्यक परेका व्यक्तिहरुले सब्सक्राइब गरि लिन सक्छन्।

अघिल्लो वर्ष देखि मात्रै सक्रिय रुपमा उनले सुरु गरेको यूटुयुब च्यानलले त्यसैकारण छोटो समयमा लोकप्रियता बटुल्न सफल भएको छ। उनको च्यानलमा हाल ८ हजार भन्दा बढी सब्सक्राइब छ।   

काष्ठमण्डप विद्यालयमा कक्षा नौ मा अध्ययनत् निर्भिसले गत वर्ष विद्यालयबाट अमेरिकाको फ्लोरिडा स्थित नासाको रोबोटिक सेन्टरमा पनि भम्रण गरेका थिए।

उक्त भ्रमणपछि निर्भिसको साइन्स एण्ड टेक्नोलोजी प्रतिको रुची बढ्दै गएको बुवा कुमार दाहालले बताए। 

प्रकाशित १४ कार्तिक २०७४, मंगलबार | 2017-10-31 11:45:54
World Cup
World Cup
Bagaicha
Bagaicha
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

ब्लग

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • महेशकुमार गुरागाईं

    बीमा समिति रिटायर्डहरुको आराम गर्ने स्थान बन्यो: पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईं

    बीमा समितिलाई प्राधिकरण बनाउने सरकारी योजना उपयुक्त छ। प्राधिकरणलाई कानुनले नै अधिकार दिएर पठाइसकेपछि नियामक निकाय बलियो हुन्छ र कानुन बमोजिम गर्न...

  • एेतिहासिक एक दिवशीय श्रृंखला यादगार बनाउने चुनौती (भिडियो/फोटो)

    त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो ऐतिहासिक एक दिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेट श्रृंखलाको अन्तिम तयारी गरिरहेको छ।

  •  घाँसविरुवा हुर्काउने जिम्मेवारी पाएका यासिर अल मुल्लाह

    विश्वकप २०२२: कसरी अंकुराउँदैछ कतारी मरुभूमिमा पालुवा?

    दोहाका सडकहरु ‘जीपीएस’ पथ प्रदर्शकहरुबाट अभ्यस्त भइसकेका छन्।

  • सहसचिव ईश्वरराज पौडेल, संयाेजक, सुन तस्करी अनुसन्धान टाेली

    पञ्चायतदेखि लोकतन्त्रसम्म सुन तस्करीको ‘अन्डर लेयर’ उस्तै: ईश्वरराज पौडेल (अन्तर्वार्ता)

    एक सय दिनको अनुसन्धानमा सुन तस्करीको सञ्जाल भत्काउन सफल भएका छौं। हामीले देखाएको स्पष्ट चित्र के हो भने सरकारी निकायको सहकार्यमा सुन तस्करी शून्यमा...