चीनमा ८८० जना सुत्न मिल्ने आरामदायी बुलेट रेल



चीनले रेल यातायातको सुविधामा अनेकन योजनाहरू ल्याइरहेको छ। केही दिन अघि तीव्र गतिको रेल सञ्चालनको समाचारले सन्सनी मच्चाएको चीनले बेइजिङ–शाङहाई लाइनमा शनिवारदेखि २५० किलोमिटरको गतिमा कुद्ने बुलेट रेल विकास गरेको छ।

छिङताउको स् फाङ कम्पनी लिमिटेडले प्रस्तुत गरेको यो रेल तुलनात्मक रूपमा अझै आरामदायी भएकाले यात्रुहरूको ध्यानाकर्षण बढेको छ। यो रेल पहिलाको मोडल भन्दा ३७ प्रतिशत ठूलो छ भने ८८० जनाले यात्रा गर्न सक्नेछन्। हल्लाखल्ला पनि कम हुने यस रेलका शयन कक्ष पनि झन् आरामदायी छन्। चाइना डेलीका अनुसार यो रेल बेइजिङ साउथ रेलवे स्टेशनमा रोकिनेछ।

प्रकाशित २० असार २०७४, मंगलबार | 2017-07-04 16:29:01


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • किम इल सुङ, किम जोङ इल र किम जोङ उन

    यसरी तुहिएको थियो किम इल सुङको हत्या योजना

    गत सेप्टेम्बरमा उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्ने उद्देश्यले एक सैनिक टुकडी गठन गरेको...

  • एमालेबाट को को बन्दैछन् मन्त्री?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका दिन चलिरहेका चर्चाविपरीत लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि अब मन्त्रिपरिषद्मा कोको...

  • प्रदेश २ को आकाशमा भारतीय विमानको रजाइँ (भिडियो)

    भारतको राजधानी नयाँ दिल्लीबाट इन्डिगो एयरको फ्लाइट नम्बर आईगो ३९८ लखनऊका लागि प्रस्थान गर्छ। लखनऊमा यात्रु ओराल्छ। नयाँ यात्रु चढाउँछ।

  • सन्दीप लामिछाने

    त्यसपछि सन्दीपका अाँखामा अाँसु छचल्किए

    पछिल्ला १५ दिन नेपाली क्रिकेट र सन्दीप लामिछानेका लागि निकै सुखद रहे।