• चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडको बेला अहिले रेलयात्रीको भीडले विश्वको ध्यान तानेको छ। दशौँ लाख चिनियाँ रेल यात्रा गरी पर्व मनाउन घर फर्किँदै छन् भने छुट्टी मनाउन हिंड्नेको भीड उस्तै छ।
  • उत्तर चीनको हार्बिनमा हिम एक्स्पो सुरु हुँदैछ। अत्यान्त चिसो यो क्षेत्रमा एक्स्पोका लागि विविध हिम मूर्ति तथा कलाकृतिहरू निर्माण हुँदैछन्। एक्स्पोका लागि १०३ मिटर लामो, १४ मिटर चौडा र ३१ मिटर उचाईको विशाल हिममूर्ति तयार भैसकेको छ भने कलाकारहरू त्यसको आसपास अन्य कलाकृति कुँद्न तल्लिन छन्।
  • मानव इतिहासमा केही त्यस्ता क्षणहरु हुन्छन्, जसको पुनरावृत्ति हुदैँन । त्यस्तै केही क्षणहरु यी २१ दुर्लभ तस्वीरमा हेर्नुहोस् ।

रोचक

अन्तरिक्षबाट ह्वेल माछाको गणना

वेलायती वैज्ञानिकहरुले अन्तरिक्षबाट ह्वेल माछाको संख्या गणणा गर्न सकिने बताएका छन्।

‘साहासी आमा’ जसले खतरनाक अवस्थाबाट ४ महिने शिशु बचाइन्

‘आमाले सन्तानको खुशीका लागि आफ्नो ज्यान तिलान्जली दिन सक्छिन्’ विश्वव्यापी रुपमा चर्चित यो कथन फेरी एक पटक चर्चा गर्न लाएक हुन्छ।

शिशुलार्इ लकरमा राखेको पाँचवर्षपछि अामाले गरिन् प्रहरीलार्इ खबर

जापानी प्रहरीले मृतशिशु पाँच वर्षसम्म लकरमा राखेको आरोपमा एक महिलालाई नियन्त्रणमा लिएको छ। ४९ वर्षिया इमरी सुजाकीले पाँच वर्षअघि मृत शिशु जन्म दिएकी थिइन्।

आगलागी भएको घरमा पाँच दिनपछि भेटिएका बृद्ध बाहिर आउँनै मानेनन्

अमेरिकाको वासिङटन डिसीमा रहेको एक सहायता केन्द्रमा गतहप्ता आगलागी भएको थियो। आगलागीमा परी १० जना घाइते भएका थिए। संयौलाई त्यहाँबाट स्थान्तरण गरिएको छ।

४९ दिनसम्म समुद्रमा बगेका किशोर बाँचेर फर्के

उनी हजारौं किलोमिटरको दुरीमा सकुशल फेला परेका हुन्। उनले समुद्रको पानी र माछा खाएर आफ्नो भोक टारेको बताएका छन्।

चिनियाँमा पाण्डा मोहः विमानदेखि मार्गसम्म पाण्डै पाण्डा

चीनमा पाण्डा स्नेहको उच्च रुप देखिएको छ। चीनमा जनवार पाण्डालाई देशकै राष्ट्रिय गहनाको रुपमा लिने गरिन्छ। हेर्दा निकै मनमोहक र प्यारो देखिने पाण्डाप्रतिको मोहलाई लक्षित गर्दै चाइनिज एयरलाइन्सले विमानहरुको उडानका लागि ‘पाण्डा मार्ग’ चालु गरेको छ।

सडकभरि माछा नै माछा

अमेरिकाको उत्तरी क्यारोलिना राज्यमा आँधीसँगै आएको बाढीका कारण मरेका माछाहरु राजमार्गमा छरपस्ट भएका छन्।

विमानको नाम नै गल्ती लेखिएपछि‍‍‍...

‘क्याथे प्यासिफिक’ विमानको नाम गलत लेखिएपछि यसले विश्वभर चर्चा पाएको छ। हङकङ केन्द्रित उक्त विमानमा क्याथे प्यासिफिक (Cathay Pacific) नाम लेखिनु पर्नेमा एक वर्ण छुटेको हो।

५ सिटे कारमा १८ जना यात्रु (भिडियो)

दक्षिण अफ्रिकामा रोचक घटना घटेको छ। यस घटना समाजिक सन्जालमा भइरल भएपछि बाहिर आएको हो।

समलिंगी यौन कार्यमा संलग्न दुई महिलालाई कारबाही

मलेसियामा समलिंगी यौन कार्यमा संलग्न दुई महिलालाई सार्वजनिक स्थलमा भाटे कारबाही गरिएको छ।

नाटकमा बिहे गर्दा यसरी फसिन हङकङकी युवती

हङकङकी २१ वर्षिया युवतीले आफूलाई झुक्काएर अन्जान व्यक्तिसँग विहे गरिदिएको दाबी गरेकी छन्।

रिसाएकी प्रेमिका फकाउन माफी माग्दै एकैरातमा तीन सय होर्डिङ बोर्ड

भारतको महाराष्ट्रमा एक युवाले रातारात आफ्नी प्रेमीकाको नाममा ३ सय होर्डिङ बोर्डमा माफी मागेका छन्।

न्यूजिल्याण्डकी मन्त्री बच्चा जन्माउन साइकल चढेर अस्पताल पुगिन्

न्यूजिल्याण्डकी महिला मन्त्री जूली जेन्टरको गर्भमा ९ शिशु छ।

श्रीमतीको हत्या गर्न विमान दुर्घटना गराउँदा आफ्नै ज्यान गयो

अमेरिकामा घरेलु झगडाले उग्र रुप लिएको छ। उटा काउन्टीका ४७ वर्षीय नागरिक डुवाने योडले श्रीमतीसँगको झगडा सहन नसकेपछि जेट विमान घरमा लगेर नियोजित रुपमा दुर्घटना गराए।

यौनकर्मका लागि छोराको बिक्री!

आफ्ना छोरालाई यौनकर्मका लागि बेचेको भन्दै जर्मनीमा एक जोडीलाई १२ वर्ष ६ महिना जेल सजाय सुनाएको छ।

फेसबुकमा लाइभ देखाउँदै युवकले गरे झुण्डिएर आत्महत्या

फेसबुकमा लाइभ दिएर एक युवाले आत्महत्या गरेका छन्। भारतको दिल्ली, हरियाणका ती युवकले फेसबुकमा लाइभ गर्दै झुण्डिएर आत्महत्या गरेका हुन्।

८२ वर्षका बाजेले काटे ६६ वर्षे विश्वकै लामो नङ

चिललले ६६ वर्षसम्म पालेका नङ खास कति लामा छन् त? सबैभन्दा लामो नङ साढे ६ फिट लामो छ, जुन बुढी औंलाको नङ हो। ‘अन्तिम पटक नाप्दा त्यो नङ ९०९.६ सेमी (२९ फीट १०.१ इन्च) लामो थियो।’

पेरिसको जेलबाट हेलिकोप्टरमा चढेर गुण्डा नाइके भागेपछि

फ्रान्सको प्यारिस नजिकै रहेको जेलबाट कुख्यात गुण्डा नाइके रिदुअन फइद हेलिकप्टर चढेर भागेका छन्। अत्याधुनिक राइफलसहित हेलिकोप्टरमा आएका तीन जनाको मद्दतमा उनी फरार भएका हुन्।

विश्वकपका ९ विचित्रका तथ्य

विश्वकपको पहिलो चरणका खेलहरु सकिईसकेका छन्। पहिलो चरणबाट १६ टोली बाहिरिएका छन् भने १६ टोली शनिबार देखि क्वार्टरफाइनल प्रवेशका लागि भिड्दैछन्।

पौडेरै प्रशान्त महासागर तर्दै लेकोंत

लामो दूरीको पौडीमा नाम कमाएका एक फ्रान्सेली व्यक्तिले पौडेरै प्रशान्त महासागर तर्ने असम्भवजस्तो लाग्ने अभियान सुरु गरेका छन्। बेन लेकोंतले जापानबाट अमेरिका पुग्ने यो लामो अभियान सुरु गरेका हुन्।

ब्राजिली टापुमा १२ वर्षपछि पहिलो पटक जन्मियो बच्चा

ब्राजिलको एक सुदूर टापुमा १२ वर्षपछि पहिलो बच्चा जन्मेको छ। सो टापुमा बच्चा जन्माउन मनाही छ।

गाईलाई किन लगाइयो ब्रा?

आफ्नो लैनु गाईको बाच्छाले एकापट्टिको थुन मात्रै चुस्दा अर्कोतर्फ दूध गानिने समस्याले हैरान भएका एक किसानले यो समस्याबाट बच्ने तरिका फेला पारेका छन्। स्कटल्याण्डका यी किसानले आफ्नी पत्नीको एउटा पुरानो ब्राको सहयोगमा यो समस्याबाट मुक्ति पाएका हुन्।

नग्न व्यक्तिलाई पहिलो पटक संग्रहालय घुम्न अनुमति

फ्रान्सको एक संग्रहालयले पहिलो पटक नग्न व्यक्तिहरुलाई अवलोकनको अनुमति दिएको छ। गत मे ५ का दिन पेरिसस्थित ‘प्याले दे तोक्यो’ नामक संग्रहालयले कपडामुक्त कार्यक्रम आयोजना गरेको हो।

एक परिकारका कारण स्वीडेनमा विरक्ति, टर्कीमा खुसी

संस्कृति र राष्ट्रियताको पहिचान दिने एक पक्ष खाना पनि हो। पछिल्लो समय स्वीडेनको राष्ट्रिय पहिचानसँग जोडिएको एक खानाको कारण हंगामा मच्चिएको छ। धेरै स्वीडिसहरुले गर्व गर्ने स्वीडिस मिटबल अन्ततः टर्कीको परिकार भएको सो देशले स्वीकार गरेको छ।

भविष्यमा गुलाबको फूलको सुगन्ध अझ मधुर हुनसक्छः अनुसन्धानकर्ता

कविहरुले लामो समयदेखि प्रेम र सुन्दरताको वर्णन गर्दा गुलाबको उपमा दिँदै आएका छन्। तर यही गुलाबको सुन्दरता र सुगन्धको रहस्यबारे विस्तृत अध्ययन चाहिँ वैज्ञानिकहरुले हालै मात्र गरेका छन्।

आफैँले लेखेको पढ्न सकेनन् पुटिनले, भनेः मेरो अक्षर कागले छेरेजस्तै छ (भिडियो)

सामान्यतयाः हामीलाई अरुको भन्दा आफ्नो अक्षर पढ्न सजिलो लाग्छ। तथापि कहिलेकाहीँ आफ्नै अक्षर नबुझेर हामी समस्यामा पर्छौँ। यस्तै समस्या रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आइलागेको छ।

आफ्नो लिंग भाँचिएपछि कमेडियनले त्यसैबारे लेखे पुस्तक

करिब तीन वर्षअघि न्युयोर्कका ३२ वर्षीय कमेडियन तथा फिल्म निर्माता रोज अस्दुरियनले आफ्नो एक पुरानो साथीलाई बारमा भेटे। अस्दुरियनले उनलाई म्यानहटनको इस्ट भिलेजस्थित आफ्नो अपार्टमेन्टमा लिएर गए। उनीहरुबीच यौन सम्बन्ध बन्यो।

महाभारतकालमै भारतमा इन्टरनेट आविष्कार भएको दाबी मुख्यमन्त्रीले गरेपछि..

भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीका नेताहरु विचित्रका दाबी गरिरहन्छन्। यसै क्रममा त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले प्राचीन भारतमै इन्टरनेटको आविष्कार भइसकेको दाबी गरेका छन्।

आमाबाबुको मृत्युको चार वर्षपछि जन्मियो बच्चा

चीनमा कार दुर्घटनामा परेर आमाबाबुको मृत्यु भएको चार वर्षपछि उनीहरुको बच्चाको जन्म भएको छ। सन् २०१३ मा सो दम्पत्तीको मृत्यु भएको थियो। तर उनीहरुले त्यसअघि नै अनेकौँ भ्रूण चिस्याएर राखेका थिए।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...