• चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडको बेला अहिले रेलयात्रीको भीडले विश्वको ध्यान तानेको छ। दशौँ लाख चिनियाँ रेल यात्रा गरी पर्व मनाउन घर फर्किँदै छन् भने छुट्टी मनाउन हिंड्नेको भीड उस्तै छ।
  • उत्तर चीनको हार्बिनमा हिम एक्स्पो सुरु हुँदैछ। अत्यान्त चिसो यो क्षेत्रमा एक्स्पोका लागि विविध हिम मूर्ति तथा कलाकृतिहरू निर्माण हुँदैछन्। एक्स्पोका लागि १०३ मिटर लामो, १४ मिटर चौडा र ३१ मिटर उचाईको विशाल हिममूर्ति तयार भैसकेको छ भने कलाकारहरू त्यसको आसपास अन्य कलाकृति कुँद्न तल्लिन छन्।
  • मानव इतिहासमा केही त्यस्ता क्षणहरु हुन्छन्, जसको पुनरावृत्ति हुदैँन । त्यस्तै केही क्षणहरु यी २१ दुर्लभ तस्वीरमा हेर्नुहोस् ।

रोचक

जन्मदै शरीर बाहिर मुटु भएकी शिशु अस्पतालबाट डिस्चार्ज

वेलायतमा सन् २०१७ नोभेम्बर २२ तारिखका दिन शरीर बाहिर मुटु भएकी एक शिशुको जन्म भएको थियो।

इन्स्टाग्राममा सबैभन्दा बढी लाइक पाएको अण्डाको फोटोको रहस्य...

गत जनवरी महिनामा इन्स्टाग्राममा पोस्ट भएको एक अण्डाको फोटोले सबैभन्दा बढी लाइक पाएपछि यस विषयले चर्चा पाएको थियो।

इजिप्टको चिहानमा भेटिए दुई हजार वर्षअघिका ५० मम्मीहरु

इजिप्टमा हालै भेटिएको नयाँ चिहानमा दुई हजार वर्षअघिका ५० मम्मी लाशहरु फेला परेका छन्।

बैंक लुट्न गएकी महिला जाडो सहन नसकेपछि फर्किन्

अमेरिकी राज्य मासाचुसेट्समा बैंक लुट्न गएकी एक महिला जाडो सहन नसकेपछि फर्किएकी छन्।

संसारकै एक्लो हाँस ‘ट्रिभोर’ कुकुरको टोकाइबाट मर्‍याे

संसारकै एक्लो हाँसको रुपमा परिचित ‘ट्रिभोर’ नाम दिइएको हाँस कुकुरको टोकाइबाट मरेको छ।

सुनसरीको कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता!

सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ।

अष्ट्रेलियाकी एक महिलालाई शौचालयमै सर्पले टोक्यो

शौच गर्न शौचालय गएकी एक अष्ट्रेलियन महिलालाई सर्पले टोकेको छ।

‘यूकेइ’ पुरानो जापानी परम्परा जहाँ माछा मार्न चरा प्रयोग गरिन्छ

जापानका केही माझीहरु लोपुन्मूख माछा मार्ने परम्परा ‘यूकेइ’ लाई अझै पछ्याउँदै आएका छन्।

पिता बन्न नसक्ने रोगबाट पिडित कसरी बने तीन सन्तानका पिता?

रिचार्ड मेसन वेलायतका एक सफल व्यवसायी हुन्। उनका २ जुम्ल्याहा र एक जेठा गरी ३ छोरा छन्। जुम्ल्याहाको उमेर १९ हो भने जेठाको उमेर २३ वर्ष पुगेको छ।

क्यानडेली प्रधानमन्त्री जस्तै देखिने अफगानी अब्दुलको विश्वभर चर्चा

केहीदिन अघिमात्र भारतीय अभिनेता सन्जय दत्तजस्तै देखिने एक नागरिकको चर्चा भएको थियो।

सन्जय दत्तजस्तै देखिने बाटिस्टी बोलिभियामा पक्राउ परे

भारतीय अभिनेता सन्जय दत्तजस्तै देखिने ६४ वर्षिय सिजर बाटिस्टी बोलिभियामा पक्राउ परेका छन्।

खुल्दैछ ४५ सय वर्ष पुरानो 'प्रेम जोडी कंकाल'को रहस्य

भारतको हरियाणामा हडप्पा सभ्यतासँग जोडिएको ४५ सय वर्ष पुरानो एक प्रेम जोडीको कंकाल भेटिएको थियो।

सात हजार फिटमाथिको जोखिमयुक्त हेलिकप्टर उद्धार (भिडियो)

फ्रान्समा केही दिनअघि स्केटिङ खेल्न गएका व्यक्ति घाइते भएपछि उनको उद्धार सात हजार फिटमाथिबाट गरिएको थियो।

यस्तो थियो गान्धी र आइस्टाइनले एकअर्कालाई लेखेको पत्र

महात्मा गान्धी र वैज्ञानिक अल्बर्ट आइस्टाइन दुवै दिवंगत भइसकेका छन्। तर, दुवै इतिहास बनेर मानिसको मनमा अमर छन्।

मोजा सुघ्ने बानीले झण्डै ज्यान लियो

मानिसमा व्यक्तिगत दुर्लभ र अजीब व्यवहारहरु हुन्छन्। उनीहरु त्यस्ता व्यवहार बाहिर देखाउँदैनन्।

अजिंगरमाथि चढेर यात्रागर्दै भ्यागुताहरु (भिडियो)

सामान्यतया सर्पले भ्यागुतालाई खान्छ। तर अष्ट्रेलियामा एक अनौठो दृश्य पाइएको छ।

एउटा यस्ता खेलप्रेमी, जसले खेल मैदानमै नांगिएरै बनाए आफ्नो परिचय

वेलायतका मार्क रोवर्ट्स खेल वृत्तमा परिचित नाम हो। ५३ वर्षीय खेलप्रेमी उनी विश्वका महत्वपूर्ण खेलहरुमा उपस्थित भइसकेका छन्।

हिमस्खलनपछि पुरिए एक बालक, ४० मिनेटपछि जीवितै उद्धार (भिडियो)

फ्रान्सको पेरिसमा गत बिहिबार स्केटिङ गर्न गएका एक बालकलाई हिमस्खलनपछि हिउँले पुरेको थियो।

सुन भेटिने लोभमा सय फिट गहिरो खाल्डोमा खसे, २ दिनपछि उद्धार

अमेरिकीमा सय फिट गहिरो खाल्डोमा खसेका एक व्यक्तिको दुई दिनपछि उद्धार गरिएको छ।

रोममा पिसाब सम्बन्धी रोचक इतिहास

बेल्जियमको ब्रसेल्समा ‘मैनकेन पिस’ नामको एक मूर्ति विश्वमाझ प्रसिद्ध छ। त्यस मूर्ति हेर्दा सानो बालकले पिसाब गरिरहेको जस्तो देखिन्छ।

मस्तिष्क सर्जरीकै क्रममा गितार बजाउँदै (भिडियो)

दक्षिण अफ्रिकी ज्याज संगीतकार मुसा मानजिनीले अचम्मको कार्यगर्दै विश्वभरबाट चर्चा बटुलेका छन्।

हजारौं वर्ष पुरानो कवचसहितको घोडाको अवशेष भेटियो

इटालिमा ऐतिहासिक महत्वको संरक्षित क्षेत्र ‘भिल्ला अफ मिस्ट्रिज’ मा झण्डै २ हजार वर्ष पुरानो घोडाको अवशेष भेटिएको छ। आश्चर्य के छ भने ती घोडाहरुको अवशेष कवचसहित भेटिएका हुन्।

दूर्गम क्षेत्रमा ड्रोनले यसरी पुर्यायो औषधी...

प्रशान्त महासागरको बीचमा रहेको भानुआटु राष्ट्रमा ड्रोनले ४६ किलोमिटरको दुरी पारगर्दै औषधी सेवा प्रदान गरेको छ।

१२ हजार वर्ष पुरानो ‘हात्तीको दाह्रा’ भेटियो

वेलायतको इसेक्समा १२ हजार वर्ष पुरानो हात्तीको ‘दाह्रा’ भेटिएको जनाइएको छ। खोजकर्ताहरुले उक्त दाह्रा ग्लेशियल अवधि अर्थात १२ हजार वर्ष पुरानो रहेको बताएका छन्।

जब पाइलट विमान ककपिटमै निदाए...

अष्ट्रेलियामा एक विमान दुर्घटनाबाट बचेको छ। पिए–३१ विमानका पाइलट ककपिटमै निदाएपछि विमान दुर्घटना हुने अवस्थामा पुगेको थियो।

समुद्र छाडेर किनारमा जाँदा १ सय ४५ ह्वेलको ज्यान गयो

न्यूजिल्याण्डमा १ सय ४५ पाइलट ह्वेलको ज्यान गएको छ। समुद्र छाडेर किनारमा जाँदा ती ह्वेलको ज्यान गएको बताइएको छ।

८४ तला खस्यो लिफ्ट, गर्भवती महिलासहित सबै बाँच्न सफल

अमेरिकी शहर सिकागोमा ८४ तलासम्म लिफ्ट खस्दा समेत त्यहाँ चढेका मानिसहरु बाँच्न सफल भएका छन्।

बिरालो भन्दै सिंहको डमरु कारमा लिएर हिड्ने प्रहरी खोरमा

यूरोपेली मूलुक फ्रान्समा बिरालो भन्दै सिंहको डमरु कारमा लिएर हिड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बफादार कुकुर, जसले दुर्घटनाग्रस्त क्षेत्रमा मालिकलाई ८० दिन पर्खियो

‘मानिसलाई जत्तिनै गुण लगाएपनि उसले तिमीसँग बैगुण गर्नसक्छ। तर कुकुरसँग प्रेम गर उसले तिम्रो साथ कहिल्यै छाड्ने छैन।’ ‘संसारमा कुकुरमात्र त्यस्तो चिज हो जसले तिमीलाई तिमीभन्दा बढी प्रेम गर्दछ।’

क्रुर अामा, जसले छोरीलाई दुर्इ वर्षसम्म कारको डिक्कीमा राखिन्

भनिन्छ ‘आमा’ भगवानको अर्को रुप हो। तर त्यसको ठिक विपरित एक फ्रान्सेली आमाले आफ्नै सन्तानप्रति दानवको रुप देखाएकी छन्।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...