• चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडको बेला अहिले रेलयात्रीको भीडले विश्वको ध्यान तानेको छ। दशौँ लाख चिनियाँ रेल यात्रा गरी पर्व मनाउन घर फर्किँदै छन् भने छुट्टी मनाउन हिंड्नेको भीड उस्तै छ।
  • उत्तर चीनको हार्बिनमा हिम एक्स्पो सुरु हुँदैछ। अत्यान्त चिसो यो क्षेत्रमा एक्स्पोका लागि विविध हिम मूर्ति तथा कलाकृतिहरू निर्माण हुँदैछन्। एक्स्पोका लागि १०३ मिटर लामो, १४ मिटर चौडा र ३१ मिटर उचाईको विशाल हिममूर्ति तयार भैसकेको छ भने कलाकारहरू त्यसको आसपास अन्य कलाकृति कुँद्न तल्लिन छन्।
  • मानव इतिहासमा केही त्यस्ता क्षणहरु हुन्छन्, जसको पुनरावृत्ति हुदैँन । त्यस्तै केही क्षणहरु यी २१ दुर्लभ तस्वीरमा हेर्नुहोस् ।

रोचक

समुन्द्रकै जीवले ब्ल्यु ह्वेल मार्यो त्यसपछि खायो

विश्वमा सबैभन्दा ठूलो प्राणी ब्ल्यु ह्वेल हो। समुन्द्रमा बस्ने यस जीवलाई समुन्द्रकै माछाले मार्योभन्दा अचम्म लाग्न सक्छ।

बोइङ ७३७ का यात्री जसले लिथुनियादेखि इटालीसम्म एक्लै यात्रा गरे

जब स्किरमान्तस स्ट्रिमाटिसले उत्तर इटालीकालागि टिकट काटे, उनले कहिल्यै सोचेका थिएनन् उनी ठूलो विमानका एक्ला यात्रु हुनेछन्।

संसारकै एक्लो भ्यागुता रोमियोले दश वर्षपछि पायो जुलियट

संसारकै एक्लो भ्यागुताको रुपमा परिचित बोलिभियाको एक संग्राहलयमा राखिएको सिह्युनकास पानी भ्यागुताले दशवर्षपछि आफ्नो जोडी पाएको छ।

एकै समयमा एकै अस्पताल र एकै युनिटका ९ नर्स गर्भवती !

अमेरिकाको मेइन अस्पतालमा कार्यरत ९ नर्सहरु एकसाथ गर्भवती भएका छन्।

दुई महिना सुतेको इनाम १९ हजार अमेरिकी डलर

यदी तपाइँलाई विहान ओछ्यानबाट उठ्न अल्छी लाग्छ भने, यो सबैभन्दा उपयुक्त अवसर हुनसक्छ।

पहिलो बच्चा जन्माएकी महिलाले एक महिनामै जुम्ल्याहा जन्माइन्

बंगलादेशमा पहिलो बच्चा जन्माएकी एक महिलाले त्यसको २६ दिनमै जुम्ल्याहा बच्चा जन्माएकी छन्।

अचम्म ! २५ सय वर्ष अगाडिका अन्डा सुरक्षित भेटिए

चीनको ज्याङ्सु प्रान्तमा २५ सय वर्ष अगाडिमा अन्डा सुरक्षित भेटिएका छन्।

पूर्वीय मान्यतालाई सम्मान गर्दै इन्डोनेसियामा मूर्तिका अंग छोपिए

इन्डोनेसियाको थिम पार्कले आफ्नो पार्कमा रहेका मूर्तिको अंग छोपिदिएका छन्।

जर्मनी उडेको ब्रिटिस एयरवेजको विमान झुक्किएर स्कटल्यान्डमा रोकिएपछि...

जर्मनीकोलागि उडेको ब्रिटिस एयरवेजको विमान झुक्किएर स्कटल्यान्डमा रोकिएको छ।

यसरी हुन्छ मरेको मुसाभित्र लागुपदार्थको तस्करी

वेलायतमा मरेको मुसाभित्र लागुपदार्थको तस्करी हुने गरेको पत्ता लागेको छ।

अत्यधिक चिनी भएको पेय पदार्थले बढाउँछ क्यान्सरको जोखिम

नयाँ अध्ययन अनुसार, चिनीको अधिक मिश्रण भएको पेय पदार्थको सेवनले शरीरमा ट्युमरको विकास गराई क्यान्सर हुने सम्भावनामा वृद्धि गराउँछ।

फलफुलको रसको इन्जेक्सन लगाउँदा मृत्युको नजिक पुगिन् एक महिला

चीनकी एक महिलाले स्वस्थ हुने चाहानाका साथ फलफुलको रसको इन्जेक्सन लगाइन्। तर, त्यो उनको जीवनकै सबैभन्दा ठूलो भूल हुन पुग्यो।

बेहुला विवाह मण्डपमै मदिरा पिएर आएपछि बेहुलीले गरिन् बिहे अस्वीकृत

भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन्।

एक धनाढ्य पिताले भनेः मेरो कुमारी छोरी विवाह गर, करोडौं उपहार दिन्छु

थाइल्याण्डका एक धनाढ्य व्यक्तिले आफ्नो कुमारी छोरी विवाह गर्ने पुरुषलाई २ लाख ४० हजार पाउण्ड दिने घोषणा गरेका छन्।

आवश्यक भन्दा बढी निन्द्रा खतराको घण्टि!

संसारभरमा करिब एकतिहाइ जनसङ्ख्या अनिन्द्राको समस्याबाट ग्रसित छन्। तर कोही यस्ता मानिस पनि छन् जसलाई जुनबेला पनि निन्द्रा लागिरहन्छ र कुनै काममा पनि खासै रुचि हुँदैन।

टेपले बेरिएका १५ सय दुर्लभ कछुवा लगेजभित्र देखिएपछि...

फिलिपिन्स प्रहरीले तस्करी हुन लागेको १५ सय लोपोन्मुख कछुवा लगेजभित्र फेला पारेका छन्।

शरीरको ऊर्जा वृद्धिः कफीलगत्तै ‘पावर न्याप’

न्याप लिनुका फाइदाहरूको बारेमा व्याख्या गर्न अनेकौँ प्रमाणहरू भेटिन्छन्।

पुनर्जीवन दिएको दाबी गर्ने पादरी अनुसन्धानको घेरामा, मन्डेलालाई जीवित गर्न चुनौती

केहि हप्ता अगाडि अफ्रिकाको एक भिडियो विश्वभर चर्चित बन्यो।

क्यालिफोनिर्यामा भेटियो अचम्मको माछा, पहिलो पटक देखिएको वैज्ञानिकको भनाइ

अमेरिकी राज्य क्यालिफोर्नियामा अचम्मको माछा भेटिएको छ।

अमेरिकामा बरफको सुनामी (फोटो/भिडियो)

संयुक्त राज्य अमेरिकाको विभिन्न क्षेत्रमा बरफको सुनामी गएको छ।

सावधान! लापरवाही गरे मुखको घाउ बन्न सक्छ क्यान्सर

हुन त मुखमा घाउ हुनु सामान्य समस्या हो। तर यसको बेवास्ता गर्नु भने निकै खतरनाक हुनसक्छ। हेर्दा सामान्य लाग्ने मुखको घाउ, गम्भीर रोगको लक्षण पनि हुनसक्छ।

जब चाइना एयरलाइन्सका क्याप्टेन बोइङ ७४७ उडाउँदा उडाउँदै निदाए...(भिडियो)

एक जना चाइना एयरलाइन्सका वरिष्ठ पाइलट बोइङ ७४७ को उडानका क्रममा निदाएको भिडियो सार्वजनिक भएको छ।

मोटोपन घटाउने सरल जापानीज विधि

मोटोपनबाट आजित भएकाहरू तौल घटाउनको लागि प्रायः दुई तरिकामध्ये एक विकल्प अपनाउने गर्छन्। एउटा विकल्प हो, महँगो व्यायाम र अर्को, आहार नियन्त्रण जसले पेटलाई निकै समयसम्म खाली राख्छ।

यि हुन् पानी पिउने उपयुक्त आठ समय

केमिकल्स र रङले भरिपूर्ण पेय पदार्थ पिउनुभन्दा ताजा फलफूलको जुस र शुद्ध पानी नै पिउनु उपयुक्त हुन्छ।

सर्पले टोकेका एक व्यक्तिले श्रीमतीलाई टोकेपछि...

भारतको बिहार राज्यमा सर्पले टोकिएका एक व्यक्तिले श्रीमतीसँगै मर्ने इच्छाले श्रीमतीलाई टोकेका छन्।

आँखी भौं भएका गोही भेटिए

अमेरिकामा आँखी भौं भएका गोही भेटिएका छन्।

इन्जिनविहीन रेल गाईसँग ठोक्किएर बिग्रियो

भारतको पहिलो इन्जिनविहीन तीव्र गतिको रेल भ्रमण असफल भएको छ।

दुर्लभ ‘ब्ल्याक प्यान्थर’ शताब्दीमा पहिलो पटक क्यामेरामा कैद

शताब्दीमा पहिलो पटक ‘ब्ल्याक प्यान्थर’ अर्थात् कालो चितुवाको फोटो खिच्न एक फोटोग्राफर सक्षम भएका छन्।

भ्रष्टाचार बढेपछि प्रहरीको वर्दीमा गोजी नराखिने

केन्या सरकारले प्रहरीको वर्दीमा गोजी नराख्ने योजना अगाडि सारेको छ।

चार सय वर्षसम्म बाँच्ने रुख चोरी भएपछि रुख मालिकको भावुक सन्देश

जापानमा बोन्साइ जातका ७ वटा रूख चोरी भएका छन्। ती मध्ये एउटा चार सय वर्षसम्म बाँच्नसक्ने प्रजातिको थियो।
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।