पार्वती ‘डान्सिङ गर्ल’?



हिन्दु धर्ममा माताको रुपमा पूजा गरिने पावर्ती मोहनजोदारो सम्भताको ‘डान्सिङ गर्ल’ भएको दाबी सार्वजनिक भएको छ। दक्षिण एसियामा हिन्दु धर्म अन्तरगत शिवसँगै पार्वतीको पनि पूजा आराधना गर्ने गरिन्छ। यो धारणा सार्वजनिक भएसँगै हिन्दु धर्मावलम्वीहरुले भगवानका रुपमा पूजा गर्ने पार्वती माथि प्रश्न चिह्न उठेको छ।

बीबीसी अनलाइन संस्करणले भारतीय इतिहास परिषदद्वारा प्रकाशित पत्रिका ‘इतिहास’लाई उद्धृत गर्दै नयाँ अनुसन्धानले उक्त दाबी गरेको उल्लेख गरेको छ। 

उत्खननमा भेटिएको २५ सय वर्ष पुरानो चाँदीको मूर्ति

बनारस विश्वविद्यालयबाट सेवा निवृत भएका प्रोफेसर ठाकुर प्रसाद वर्माले तयार पारेको ‘वैदिक सभ्यता के पुरातत्व’ नामक शोधपत्रमा उनले उल्लेख गरेको बताइएको छ।

उक्त शोधपत्रलाई दक्षिणपन्थी झुकाव राखेको आरोप समेत लागेको छ।

नृत्यको भंगीमा भेटिएको ई.पू. २५ सय वर्ष पुरानो चाँदीको मूर्तिलाई आधार मानेर वर्माले सो दाबी गरेका हुन्।

प्रकाशित ११ पुस २०७३, सोमबार | 2016-12-26 10:58:22

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • सन्दिप प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी

    नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने फेरि एकपटक चर्चामा छन्। सिंगापुरमा आयोजित एसिया क्षेत्रको यू–१९ विश्वकप छनौटका खेलमा एकपछि अर्को गर्दै...

  • चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्ग

    भारतले जति छिटो कुरा बुझ्छ, उति छिटो दोक्लम विवाद सुल्झिन्छः चीन

    चीन–भारत सीमा क्षेत्र, सिक्किमको दोक्लाम क्षेत्रमा महिनौँदेखि जारी विवाद अझै तत्काल सुल्झिने छाँटकाँट छैन। जारी समस्याको समाधान निकाल्न भारत नै...

  • म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा भरतबहादुर मल्ल

    बयरको झाडी र सिरु फाँडेर बनाइएको नमूना कृषि फार्म

    “हिजो विदेशमा पसिना बगाइयो, तर उपलब्धि खासै भएन, केही गरौँ भन्ने सोचले कृषिमा लागेको हुँ, अहिले आफ्नै परिवारसँग बसेर सहजरुपमा दैनिकी चलाउन सकेको...

  • यू-१९ विश्व कपमा छनोट हुन सकेन नेपाल

    एसिया क्षेत्रको छनोटमा विजेता राष्ट्रले यू–१९ विश्वकपमा छनोट हुन पाउने प्रावधान थियो। सोही प्रावधान बमोजिम अपराजितले रहेको अफगानिस्तानले यू–१९...