यी कृषक जसले मृत फ्याउराको पेटबाट चार बच्चा निकाले, जीवनदान दिए



वेलायतका एक कृषकले मृत फ्याउराको पेटबाट चार बच्चा निकालेर जीवनदान दिएका छन्।

२४ वर्षीय क्रिस रोल्फ हालै रातको समयमा कारमा हिँडिरहेका थिए। उनले बाटो छेउमै घाइते फ्याउरो देखे।

उनी केही मदत गर्नसक्ने सुरले कारबाट उत्रिए। फ्याउरो नजिक पुग्दा रक्ताम्मे फ्याउरोको शरीरमा प्राण थिएन।

तर फ्याउरोको पेट देखेपछि उनले त्यहाँ छामे। साना बच्चा कोखमा जीवित रहेको पाएपछि उनले फ्याउराको शरीरबाट उसका चारवटा जीवित बच्चा निकाले।

Farmer Chris Rolfe rescued the cubs and his mum Jean took over to help look after them. Credit: SWNS

रोल्फका अनुसार उनले फ्याउराको पेट चिर्नुपरेको थियो। उनले भने,‘मैले चार बच्चाको ज्यान जोगाउन थियो। मैले आफ्नो विवेक प्रयोग गरी फ्याउरोको पेट चिरेर बच्चा निकाले। पेट चिर्न निकै गाह्रो भयो।’

रोल्फले घर फर्किएर चक्कु ल्याएर फ्याउराको पेट चिरेका थिए। हाल रोल्फले गरेको कार्यबारे विश्वभर चर्चा भइरहेको छ। रोल्फले फ्याउरोको बच्चा बचाएर मानवताको धर्मलाई निभाएको प्रतिक्रियाहरु आएका छन्। एजेन्सी

The foxes initially had to be fed milk every 20 minutes. Credit: SWNS

The four foxes are doing well and will hopefully be released into the wild when they are six months old. Credit: SWNS

प्रकाशित २ जेठ २०७६, बिहिबार | 2019-05-16 16:15:19
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...