लभ हर्मोन जसले जनावरलाई पनि प्रेमी बनाइदिन्छ!



अक्सीटोसिन हर्मोन स्तनधारी जीवमा हुन्छ। यस हर्मोनलाई लभ हर्मोन भनिन्छ। किनभने यहि हर्मोनका कारण प्रेम, माया तथा दयाको भावना उत्पन्न हुन्छ।

मानिसमा यस हार्मोन हुन्छ। त्यसैकारण मानिसहरु प्रेमको भावनालाई महशुस गर्न सक्छन्।

दुई मानिस साथी बन्ने प्रक्रिया, विश्वास, सम्बन्ध मजबुत बनाउने कार्यमा अक्सीटोसिन हर्मोनको विशेष महत्व हुन्छ। यसले बालबालिकाको विश्वासको मनोविज्ञानमा समेत भूमिका खेल्ने वैज्ञानिकहरु बताउँछन्।

वैज्ञानिकहरुका अनुसार अक्सीटोसिन हर्मोनले जनावरहरुलाई पनि प्रेमी बनाइदिन्छ। अर्थात् उनीहरुमा समेत माया, प्रेम, दयाको भावना उत्पन्न गराउने कार्य यहि हर्मोनले गर्दछ।

Image result for human and lion

हामीले घरमा कुकुर, बिरालो, मुसा लगायतका घरपालुवा जनावरहरु पाल्दछौं। यिनिहरुलाई हामी खानेकुरा दिन्छौं। लभ हर्मोनकै कारण यी जनावरहरुले हामीलाई विश्वास गर्ने, माया गर्ने वैज्ञानिकहरुको भनाई छ।

यत्तिमात्र होइन्, जनावरहरुलाई प्रेमी प्रमिका बन्न पनि यसै हर्मोनले भूमिका खेल्दछ। विभिन्न जनावरमा हुने मित्रवत् व्यवहारहरु त्यसकै परिणाम भएको बताइएको छ। एजेन्सी

Image result for dog caring babies

प्रकाशित २३ बैशाख २०७६, सोमबार | 2019-05-06 19:13:45
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।