तीन आँखे सर्प भेटियो !



अस्ट्रेलियामा तीनवटा आँखा भएको सर्प भेटिएको छ।

उत्तर अस्ट्रेलियाको राजमार्गमा तीनवटा आँखा भएको अजिंगर सर्प भेटिएको हो।

अस्ट्रेलियाको नर्थन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिसले यस सर्पबारे जानकारी दिएको हो।

यस अनौठो सर्पको फोटो सार्वजनिक भएपछि विश्वभर यस फोटो भाइरल बनेको छ।

Image result for three eyed snake

यस सर्पको दुई आँखा प्राकृतिक रुपकै छन्। अर्को आँखा भने टाउकोमाथि छ।

१५ इन्च लामो यस सर्प कमजोर भएको बताइएको छ। एक आँखामाथि भएकाले यस सर्पले आँखा बचाउने प्रयास गरिरहन्छ।

वैज्ञानिकहरुले तीनवटा आँखा भएको सर्प पहिलोपटक देखिएको बताएका छन्। यसअघि २ वटा टाउको भएको सर्पको अस्तित्व भने पत्ता लागेको थियो। एजेन्सी

Image result for three eyed snake

 

प्रकाशित १९ बैशाख २०७६, बिहिबार | 2019-05-02 15:56:50
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।