प्रेमिकाको गतिविधि जासुस गर्न सुरुङ छिरेका प्रेमीकाे सास फेर्न नसक्दा झन्डै ज्यान गयो



एक ५० वर्षीय व्यक्तिले आफ्नी पूर्व प्रेमीकाको गतिविधि जासुस गर्नका लागि सुरुङ खने।

उनी सुरुङमा समेत छिरे। तर सुरुङमा उनले सास फेर्न नसक्दा झन्डै ज्यान गयो।

ती व्यक्ति सिजर आर्नोल्डो गोमेर भएको बताइएको छ। गोमेर र ५८ वर्षीया महिला ग्रिसेल्डा सान्टिलिन १४ वर्षको प्रेम सम्बन्धपछि एक्लिएका थिए।

उनीहरुको राष्ट्रियताको बारेमा भने केही खुलाइएको छैन। गोमेरको अति नियन्त्रित व्यवहारका कारण सान्टिलिनले उनीसँग प्रेम सम्बन्धमा नरहने बताएकी थिइन्।

तर गोमेरले उनको जासुस गर्ने योजना बनाए। सान्टिलिनको घरमा सुरुङ बनाए। २४ घन्टासम्म सुरुङमा छिरेका गोमेरले सास फेर्न नपाउँदा झन्डै ज्यान गएको प्रहरीको भनाइ छ।

सान्टिलिनका अनुसार आफ्नो घरमा अनौठो आवाज भएको थियो। उनले छिमेकीलाई बोलाए। प्रहरीलाई खबर गरिन्। प्रहरीले अनुसन्धान गर्दा सुरुङमा अड्किएको अवस्थामा गोमेर भेटिए।

उनको शरीरमा पानीको समस्या र स्वासप्रस्वासमा देखिएको थियो। अधिकारीहरुका अनुसार उनलाई नदेखिएको भए, उनको ज्यानसमेत जान सक्थ्यो। मेट्रो को युके

भिडियो

प्रकाशित १८ बैशाख २०७६, बुधबार | 2019-05-01 15:32:00
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।