एक सय ५४ केजीको सुनको बाथटबमा नुहाउन नेपाली पाँच हजार (भिडियो)



सुनको बाथटब
सुनको बाथटब

जापानले विश्वकै बढी तौल भएको बाथटब निर्माण गरेर गिनिज बुकमा नाम लेखाएको छ।

१५४.२ केजीको यस बाथटबमा १८ क्यारेट सुन जडान गरिएको छ।

क्योदो समाचार संस्थाका अनुसार यसलाई निर्माण गर्न ८ महिना लागेको थियो।

५५ सेन्टिमिटर गहिरो र १३० सेन्टिमिटर व्यास भएको यस सुनको बाथटबमा एक जोडी अटाउँछन्।

A golden bath tub in southern Japan has been recognized as the world’s heaviest tub by the Guinness World Records.

डच थिम पार्कमा राखिएको यस बाथटब मुख्यगरी चिनियाँ र कोरियाली पर्यटकलाई लक्षित गर्दै बनाइएको जनाइएको छ।

यसलाई निर्माण गर्न ८० करोड यन लागेको जनाइएको छ। यस बाथटबमा एक घन्टा नुहाएको ४८ अमेरिकी डलर लाग्छ।

अर्थात् नेपाली ५ हजार ३ सय ७३ रुपैयाँमा हामी यस सुनको बाथ टबमा नुहाउन सक्छौं।

 भिडियो

 "金のお風呂"が #ギネス世界記録 に認定㊗️

प्रकाशित १६ बैशाख २०७६, सोमबार | 2019-04-29 16:42:26
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।