पोर्न सामग्री नष्ट गरिएपछि आमाबुबाविरुद्ध क्षतिपूर्तिको मागसहित मुद्दा



पोर्न सामग्री नष्ट गरिएपछि अमेरिकाका एक व्यक्तिले आफ्नै आमाबुबाविरुद्ध मुद्दा दर्ता गरेका छन्।

इन्डियाना राज्यका ४० वर्षीय ती व्यक्तिले १२ वटा झोलामा अश्लील डिभिडी तथा म्यागेजिन संगालेर राखेका थिए।

तर उनका आमाबुबाले ती सामाग्री फ्याकिदिएपछि युवकले रुष्ट भएर आमाबुबाविरद्ध मुद्धा दर्ता गरेका हुन्। उनले २९ हजार अमेरिकी डलर क्षतिपूर्तिको माग गरेका छन्।

सन् २०१६ मा सम्बन्ध विच्छेद भएपछि इन्डियाना घर भएका ती व्यक्ति मिसिगन ग्रान्ड हेभनमा आमाबुबासँगै बस्दै आएका छन्।

उनले अदालतको पत्रमा आफूले मिसिगनमा सरेको १० महिनापछि अश्लीस सासाग्रीको झोलाहरु नभेटिएको बताएका छन्।

उनी र उनका पिताबीच इमेलमा यस विषयमा विवाद समेत भएको जनाइएको छ।

उनले पितालाई अर्काको सामाग्री अनुमति विना किन फ्याँकेको भनेर प्रश्न गरेका छन्। पिताले उनकै मानसिक स्वास्थ्यको लागि यो सब गरेको उत्तर फर्काएका छन्। स्काई न्युज

प्रकाशित ७ बैशाख २०७६, शनिबार | 2019-04-20 17:47:16
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...