रोमाले खेलाडीलाई ड्रेकसँग फोटो खिच्न प्रतिबन्ध लगानुको कारण यस्तो...



ड्रेक र पोग्बा
ड्रेक र पोग्बा

रयाप विधामा यसवर्ष ग्र्यामी अवार्ड प्राप्त गर्न सफल क्यानडेली रयापर ड्रेकसँग फुटबल क्लब रोमाले आफ्ना खेलाडीलाई फोटो खिच्न प्रतिबन्ध लागाएको छ।

यसपटक ड्रेक विभिन्न फुटबल लिग हेर्न विभिन्न देश पुगे। तर आश्चर्य उनले जुन खेलाडीसँग फोटो खिचे। सोही खेलाडीको टोली लिग खेलमा पराजित भए।

ट्वीटर तथा फेसबुकमा खेल समर्थकले ड्रेक टोलीका लागि श्राप सावित भएको भनेर ट्रोल गर्न सुरु गरेपछि रोमाले आफ्ना खेलाडीलाई ड्रेकसँग फोटो नखिचाउनु भनेर नै सूचना जारी गरेको छ।

यस प्रतिबन्ध सिजनको अन्त्यसम्म लागु हुनेछ।

 

च्याम्पियन्स लिगबाट बाहिरिएको रोमा ५४ अंकसहित यस सिजन इटालिएन सिरि एको पाँचौ स्थानमा छ। च्याम्पियन्स लिगमा आगामी सिजन छनौट हुन रोमा चौथौं अथवा सोभन्दा माथिको स्थानमा पुग्नुपर्ने हुन्छ।

रोमाले घरेलु लिगमा आगामी आइतबार इन्टर मिलानसँग भिड्दैछ। मिलान ६० अंकसहित लिगको तेस्रो स्थानमा छ। एजेन्सी

Image result for drake and aguero

Image result for drake and aubameyang

 

 

 

प्रकाशित ३ बैशाख २०७६, मंगलबार | 2019-04-16 16:53:39
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...

  • निखिल उप्रेती

    नायक निखिल उप्रेतीको प्रश्नः तपाइँसँग कुखुराको धड्कन सुन्ने मन खोइ?

    मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ।

  • केपी खनाल

    देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात

    केपीले आफूलाई अन्य युवाभन्दा फरक बाटोमा हिँडाए। बाजुरामा आफ्नै पहलमा बालआश्रम बनाएर सरकारलाई चुनौति थपिदिए। योभन्दा ठूलो दबाब र सरकारको मौनताको...

  • खरिद नियमावली संशोधनः संस्था मात्रै होइन व्यक्ति पनि कालोसूचीमा पर्ने

    सार्वजनिक खरिद नियमावली (छैठौँ संशोधन) २०७५ले कुनै एक ठेकेदार कम्पनीले समयमा काम पूरा नगर्ने, काम बिगार्ने तथा कुनै अभियोग लागेको पाइएमा त्यससँग...