सानो किरा जसले आफूभन्दा दशगुणा ठूलाे जीव ज्युँदै निल्छ


Kshamadevi Group


वैज्ञानिकहरुले सबैभन्दा खतरनाक शिकारी किरा पत्ता लगाएका छन्। पानीमा पाइने यस सानो किरालाई ‘टाइनी भ्याम्पाइर बग्स’ भनिएको छ।

यस्ता किरा सामान्य रुपमा पानीमा पाइन्छन्। यद्यपी वैज्ञानिकले पत्ता लगाएको यस तथ्य भने नयाँ हो। यस किराले आफूभन्दा दशगुणा ठूलाे जीव ज्युँदै निल्ने बताइएको छ।

वैज्ञानिकका अनुसार यस किराले आफूभन्दा धेरै ठूला जीवजस्तै कछुवा, हास, सर्प, भ्यागुताजस्ता जीवहरु ज्युँदै निल्नसक्छ।

अनुसन्धानकर्ता चाल्र्स स्वार्टका अनुसार यस जीवले पर्खन्छ र आक्रमण गर्दछ। यसले पक्रन्छ र निल्ने प्रयास गर्दछ। फक्स न्युज

(Credit: Shin-ya Ohba)

Image result for vampire bugs

(Credit: Shin-ya Ohba)

प्रकाशित २५ चैत २०७५, सोमबार | 2019-04-08 17:42:00
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...