वैज्ञानिकले फेला पारे १७ फिट लामो अजिंगर



अजिंगर
अजिंगर

फ्लोरिडामा १७ फिट लामो अजिंगर फेला परेको छ।

वैज्ञानिकको टोलीले अमेरिकी राज्य फेरिडाको इभरग्लेड्समा १७ फिट लामो बर्मिज अजिंगर भेटेका हुन्।

यस अजिंगरको तौल १ सय ४० पाउन्ड रहेको जनाइएको छ। यस पोथी अजिंगरको पेटमा ७३ अन्डाहरु विकास भइरहेको समेत जनाइएको छ। यस अगाडि सोही क्षेत्रमा १८ फिट लामो अजिंगर भेटिएको थियो।

१० देखि १२ फिट लामो अजिंगर भेटिनु स्वभाविक भए पनि १७ फिट लामो अजिंगर बिरलै भेटिने वैज्ञानिहरुको भनाइ छ। 

Image result for 17 feet long python

पुरुष अजिंगरहरुको सहारामा अन्य अजिंगरहरुको खोजी हुने गरेको जनााइएको छ। १७ फिट लामो अजिंगर फेला पार्ने क्रममा पुरुष अजिंगरको शरीरमा रेडियो ट्रान्समिटर जडान गरिएको थियो।

फ्लोरिडा र मायामीमा अत्याधिक अजिंगर रहेको जनाइएको छ। अजिंगरले जंगलका जनवार मारेका कारण त्यहाँ विभिन्न जनवारहरु लोप हुने अवस्थामा पुगेको बताइएको छ।

अजिंगरको जनसंख्या कम गर्न त्यहाँ अजिंगर मार्ने प्रतियोगिता समेत हुने गरेको छ। अहिलेसम्म फेला परेको अजिंगरमध्ये सन् २०११ मा अमेरिकाको मिसौरीमा भेटिएको २५ फिट ३ इन्च लामो अजिंगर सबैभन्दा लामो अजिंगर मानिन्छ। एजेन्सी

 

 

प्रकाशित २५ चैत २०७५, सोमबार | 2019-04-08 14:28:10
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।