चराजस्तै पखेटा फटफटाउने विमान !



विमानका पखेटा परम्परागत रुपमा बलियो, मोटो र स्थिर हुन्छन्।

तर नासाका वैज्ञानिकहरुले विमानका यस्ता पखेटा निर्माण गरिरहेका छन् जो विमान उड्दा चराका पखेटाजस्तै चल्छन्, फटफटाउछन्।

नासका इन्जिनियर निक क्रामेरका अनुसार उनीहरु १४ फिट लामो विमानको पंखा बनाइरहेका छन्। जसले चराको पखेटाकोजस्तै काम गर्छ। विमान उड्न सघाउँछ।

नासाका विज्ञ तथा मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त रुपमा यसको निर्माण गरिरहेका छन्।

For testing purposes, this initial wing was hand-assembled, but future versions could be constructed by miniature robots.

यो पखेटाले विमानको आवरण निकै आकर्षक देखिने जनाइएको छ। यसलाई निर्माण गर्न समेत निकै खर्च लाग्ने बताइएको छ।

यस्ता विमान अन्तरिक्षको कक्षमा उडाउन उपयोगी हुने पनि जनाइएको छ।

यस विमानको उत्पादनले विमान क्षेत्रमा नयाँ समयको सुरुवात गर्ने वैज्ञानिकहरुको भनाइ छ। सिएनएन

The wing's assembly is seen under construction, assembled from hundreds of identical subunits.

The system is also designed to be programmable, so the wing shape will  automatically morph according to the change in aerodynamic loading conditions, during different stages of flight.

 

प्रकाशित २४ चैत २०७५, आइतबार | 2019-04-07 18:26:02
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।