समुन्द्रकै जीवले ब्ल्यु ह्वेल मार्यो त्यसपछि खायो



विश्वमा सबैभन्दा ठूलो प्राणी ब्ल्यु ह्वेल हो। समुन्द्रमा बस्ने यस जीवलाई समुन्द्रकै माछाले मार्योभन्दा अचम्म लाग्न सक्छ।

तर यो सत्य हो कि ब्ल्यु ह्वेल माछालाई समुद्रकै अन्य माछाले मारेर खाएको छ। अस्ट्रेलियामा ह्वेल प्रजातीकै अर्को माछाले ब्ल्यु ह्वेल मारेको हो।

ओर्कास नामले चिनिने ६ वटा किलर ह्वेलले मिलेर एक ब्ल्यु ह्वेललाई मारेर खाएको छ। किलर ह्वेलसँगै सिल र डल्फिनले समेत उक्त ब्ल्यु ह्वेललाई आक्रमण गरेका थिए।

त्यस ब्ल्यु ह्वेललाई खानका लागि ५० जीवहरु भेला भएको समेत जनाइएको छ।

Related image

जतिबेला ब्ल्यु ह्वेलमाथि आक्रमण भइरहेको थियो सेटासिन रिसर्च सेन्टर एन्ड प्रोजेक्ट ओर्काका अधिकारीहरु त्यही नजिक थिए।

गत महिनाकाे मार्च २१ मा भएको यस घटनाका तस्बीरहरु उनीहरुले यतिबेला सार्वजनिक गरेका छन्। डेली मेल

Image result for killer whale eat whale

प्रकाशित २१ चैत २०७५, बिहिबार | 2019-04-04 18:03:31
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...