एकै समयमा एकै अस्पताल र एकै युनिटका ९ नर्स गर्भवती !



सामूहिक तस्बिर खिचाउँदै नर्सहरु
सामूहिक तस्बिर खिचाउँदै नर्सहरु

अमेरिकाको मेइन अस्पतालमा कार्यरत ९ नर्सहरु एकसाथ गर्भवती भएका छन्।

एकै अस्पतालमा कार्यरत उनीहरु एकै युनिटका हुन्। डेलिभेरी युनिटमा कार्यरत सबै सहकर्मी हुन्।

आश्चर्य रुपमा उनीहरु एकैसाथ गर्भवती भएका हुन्। उनीहरुको बच्चा जन्मिने मितीसमेत लगभग उस्तै रहेको जनाइएको छ।

ओरिजन राज्यस्थित पोर्टल्यान्डमा रहेको मेइन अस्पतालका अनुसार आफ्ना अस्पतालमा कार्यरत नर्सहरुले यसै वर्षको अप्रिल र जुलाईमा बच्चा जन्माउनेछन्।

उनीहरु एकसाथ आमा बन्ने भएका छन्।

‘पालैपालो गर्भवती भएको कुरा सुनाउन थाल्यौ।’ नर्स इरिन ग्रेनरले भनिन्,‘प्रत्येक पटक प्रत्येक दिनजस्तै यस्ता खबर सुन्दा हामीहरु खुशी साथै अचम्मित भएका थियौं।’

Image result for portland 9 nurse

मेइन अस्पताले ९ जना नर्सलाई सामाजिक सन्जालमा शुभकामना दिएको छ। साथै सबैले सामूहिक तस्बिर समेत खिचाएका छन्।

अस्पतालले आफूहरुसँग पर्याप्त नर्स भएका कारण ढुक्क भएर आमाको भूमिका निर्वाह गर्न नर्सहरुलाई शुभकामना सन्देश जारी गरेको छ।

अस्पतालले भनेको छ,‘चिन्ता नलिनु, हामीसँग त्यसको उपाय छ।’

एकै युटिनका नर्स भएका कारण अस्पताललाई अप्ठ्यारो हुने अनुमान गरिएको थियो। एजेन्सी

Image result for portland 9 nurse

प्रकाशित १६ चैत २०७५, शनिबार | 2019-03-30 17:45:40
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।