यसरी हुन्छ मरेको मुसाभित्र लागुपदार्थको तस्करी


Kshamadevi Group


वेलायतमा मरेको मुसाभित्र लागुपदार्थको तस्करी हुने गरेको पत्ता लागेको छ।

वेलायतको डोरसेटमा रहेको गाइज मार्स जेलमा मरेको मुसाभित्र ड्रग्स, सुर्ती, मोबाइल फोन तस्करी हुने गरेको खुलासा भएको हो।

यसै महिनाको सुरुवातमा उक्त जेलभित्र ३ वटा मरेको मुसा भेटिएका थिए।

प्रहरीले मुसा सिलाइएको अवस्थामा देखेपछि त्यसलाई खोलेको थियो। प्रहरीले मुसाको माध्यमबाट जेलभित्रै तस्करी हुने गरेको पत्ता लगाएको हो।

Image result for dead rats smuggler

प्रहरीका अनुसार जेलमा मुसाको माध्यमबाट तस्करी भएको यो पहिलो घटना हो। जेल बाहिरको काँडे बारबाट मरेका मुसा फालिने गरेको प्रहरीले अनुसन्धानमा पत्ता लगाएका छन्।

कैदीलाई भेट्न आउने मानिसहरु यस तस्करीको योजनाकार भएको बताइएको छ।

मुसाभित्र मोबाइल फोन, सिमकार्ड, चार्जर, लागुपदार्थ, सुर्तीहरु फेला परेका छन्। एजेन्सी

Image result for dead rat for smuggling

Image result for dead rat for smuggling

 

प्रकाशित ११ चैत २०७५, सोमबार | 2019-03-25 13:06:25
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।