टेपले बेरिएका १५ सय दुर्लभ कछुवा लगेजभित्र देखिएपछि...



टेपले बेरिएका कछुवा
टेपले बेरिएका कछुवा

फिलिपिन्स प्रहरीले तस्करी हुन लागेको १५ सय लोपोन्मुख कछुवा लगेजभित्र फेला पारेका छन्।

आइतबार नेनोइ आक्विनो अन्तर्राष्ट्रिय विमानस्थलमा टेपले बेरिएको अवस्थामा १५ सय २९ दुर्लभ कछुवाहरु लगेज भित्र भेटिएका हुन्।

साढे ४ अर्ब पेसोसमा उक्त कछुवाहरु विक्रि गर्न लागिएको प्रहरीले अनुमान गरेका छन्। फिलिपिन्समा त्यस्ता एकमात्र कछुवा तस्करी गर्नेलाई दुई वर्षको जेल सजाए तथा २ लाख पेसोस जरिवाना हुन्छ।

यतिबेला ती कछुवाहरुलाई वन्यजन्तु तस्करी निगरानी एकाइमा बुझाइएको छ। घटनाबारे अनुसन्धान थालिएको छ।

Image result for turtles in luggage

ती कछुवाका मासु यौन शक्तिवद्र्धक औषधीको रुपमा प्रयोग गरिने बताइएको छ। यस्तै कछुवाको हड्डीहरुबाट अन्य दबाई बनाइने जनाइएको छ।

गत हप्तामात्र फिलिपिन्सबाट ३ हजार ३ सय सुंगुरको जस्तो नक भएको कछुवा मलेसिया तस्करी भएका थिए। तर, मलेसिया प्रहरीले ती कछुवाहरु नियन्त्रणमा लिन सफल भएका थिए। एजेन्सी

Turtles found at the NAIA

Image result for turtles in luggage

प्रकाशित २० फागुन २०७५, सोमबार | 2019-03-04 13:09:47
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...