इन्जिनविहीन रेल गाईसँग ठोक्किएर बिग्रियो



भारतको पहिलो इन्जिनविहीन तीव्र गतिको रेल भ्रमण असफल भएको छ।

रेलको डिब्बा जाम भएपछि पहिलो भ्रमण नै असफल भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

दुई दिन अर्थात् बिहिबारमात्र उक्त रेलको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।

भारतले बन्दे भारत एक्सप्रेस नामको इन्जिन विहिन तीव्र गतिको रेल निर्माण गरेको हो। उक्त रेल वरानाशी शहरबाट राजधानी दिल्ली फिर्किरहेको थियो।

सो क्रममा रेलले गाईलाई ठक्कर दिएपछि रेलको डिब्बा जाम भयो। जसका कारण रेल कुद्न सकेन।

उक्त रेलले प्रतिघण्टा १ सय ८० किलोमिटरको दुरी पारगर्ने जनाइएको छ। एजेन्सी

 

प्रकाशित ४ फागुन २०७५, शनिबार | 2019-02-16 17:23:36
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • राजनारायण पाठक

    ७८ लाख घूस लिने पाठकलाई गोप्य नियन्त्रण लिएर ७ घन्टा बयान

    नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व मिलाइदिन्छु भनी ७८ लाख रुपैयाँ घूस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकसँग...

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...