दुर्लभ ‘ब्ल्याक प्यान्थर’ शताब्दीमा पहिलो पटक क्यामेरामा कैद



ब्ल्याक प्यान्थर
ब्ल्याक प्यान्थर
बिल बुरार्ड–लुकास

शताब्दीमा पहिलो पटक ‘ब्ल्याक प्यान्थर’ अर्थात् कालो चितुवाको फोटो खिच्न एक फोटोग्राफर सक्षम भएका छन्।

वाइल्डलाइफ फोटोग्राफर बिल बुरार्ड–लुकासले अफ्रिकी मूलुक केन्यामा दुर्लभ कालो चितुवाको फोटो खिचेका हुन्।

वेलायती फोटोग्राफर लुकासले ब्ल्याक प्यान्थरको फोटो खिच्न पाउनु आफ्नोलागि सौभाग्य भएको बताए।

उनले आफ्नो ब्लगमा बुधबार आफूले बाल्यकालदेखिनै कालो चितुवाको कथा सुनेपछि जीवनकालमा यसको फोटो खिच्ने अठोट लिएको बताए। उनले आफ्नो सपना पुरा भएको जनाएका छन्।

 Photographer Will Burrard-Lucas captured images of a rare black leopard with a Camtraptions camera trap at the Laikipia Wilderness Camp in Kenya.

उनले एचडी क्वालिटीका फोटोहरु खिचेका छन्। यसअघि सन् १९०९ मा इथियोपियामा एडिस अबाबाले कालो चितुवाको फोटो खिचेको नेसनल जियोग्राफीले जनाएको छ।

यसपछि भने पहिलोपटक कालो चितुवाको फोटो खिचिएको हो।

टाढाबाट विभिन्न समयमा कालो चितुवा विभिन्न वाइल्डलाइफ फोटोग्राफरको भिडियो क्यामेरामा देखा परेपनि त्यसबेला फोटो खिच्न निकै मुश्किल भएको जनाइएको छ। कालो चितुवा प्राय लुकेरै बस्ने जनाइएको छ। एबीसी न्यूज

Related image

ब्ल्याक प्यान्थर

प्रकाशित २ फागुन २०७५, बिहिबार | 2019-02-14 13:40:17
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • युनुस अन्सारी

    साला र सहयोगीसहित नक्कली भारु लिन विमानस्थल पुगेका थिए युनुस

    प्रहरीले पाकिस्तानबाट आएका तीनजनालाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका युनुस अन्सारीलाई साला र सहयोगीसहित नियन्त्रणमा लिएको छ।

  • दिल्लीमा विजयउत्सव मनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह

    मोदीबाट नेपालमा फेरि हस्तक्षेपको गुञ्जायस छैन

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव र चरित्रसँग भारतीय प्रधानमन्त्री मोदी परिचित छन्। असल सम्बन्ध राखेर अगाडि बढ्दा ओली उदार दिलका मान्छे छन् तर,...

  • सुवास प्रधान क्रिकेट व्यवस्थापक संस्था नेपालय इन्टरनेशनलका अध्यक्ष हुन्

    सुवासको ‘दोस्रो जीवन’ समेत क्रिकेटमै समर्पित

    २०७२ साल वैशाख १२ गते। हजारौं नेपालीलाई झै क्रिकेटर सुवास प्रधानका लागि पनि त्यो कालो दिन थियो। बल्खुस्थित उनको तीन तले घर महाभूकम्पले पूरै ध्वस्त...

  • चिनियाँ राजदूत होउ यानछी

    चिनियाँ राजदूत भन्छिन्ः नेपाल रेल ल्याउन सहज छैन, तर हामी दृढ छौं

    ‘केरुङ–काठमाडौं रेलमार्ग आर्थिक रुपमा महँगो कार्य हो, यसमा लामो समय लाग्नसक्छ। तर हामीसँग काम गर्ने दृढ संकल्प छ। कामलाई निरन्तरता दिँदै जानेछौं,...