फ्रेन्च रग्बी क्लबलाई पोर्न साइटले प्रायोजन गर्ने



फ्रान्सको रग्बी क्लब युएस करकासोनलाई एक पोर्न साइटेले प्रायोजन गर्ने भएको छ।

पोर्न साइटको प्रायोजनलाई करकासोन क्लबले स्वीकार गरेको सिएनएनले जनाएको छ।

यससँगै अब मार्च एक तारिखबाट यूएस करकासोनले आफ्ना प्रत्येक खेलहरुमा उक्त पोर्न साइटेको विज्ञापन राख्नेछ।

मार्च एकमा करकासोनले बियारेट्ज क्लबसँग भिड्दैछ। क्लबले बिहिबार आफ्नो आधिकारिक वेबसाइटमा भनेको छ,‘आफूहरुको सम्झौता क्लबको मूल्य र मान्यतालाई बचाउनु हो।’

पोर्न साइटले उक्त क्लबलाई प्रायोजन गर्ने भएसँगै यस विषयले यूरोप तथा अमेरिकी देशहरुमा तरंग सृजना गरेको छ।

मानिसहरुले आर्थिक प्रलोभनमा परेर अश्लिलतालाई पश्रय दिन खोजेकोभन्दै आलोचना गरेका छन्। केहीले खेलको बेइज्जत भएको जनाएका छन्। क्लबले भने यसमा आत्तिनुपर्ने कुनै कारण नभएको प्रतिक्रिया जनाएको छ।

विज्ञापन जनमैत्री हुने जनाइएको छ। अश्लिलता प्रकट गर्ने कुनै किसिमका तस्बिर नराखिने जनाइएको छ। एजेन्सी

प्रकाशित २७ माघ २०७५, आइतबार | 2019-02-10 14:09:33
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • घूस काण्डमा राजीनामा दिने पाठकलाई कसरी कारबाही?

    पाठकले हाकाहाक्की ७८ लाख घुस लिएको प्रकरण तेसै थन्किन्छ त? लेनदेन भएको आफैँमा प्रस्ट छ। यस सम्बन्धमा अतिरिक्त सुझबुझको आवश्यकता छ।

  • राजनारायण पाठक

    ‘ट्रिपल स्टिङ अपरेसन’मा परेका थिए पाठक

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम प्रभावकारी पार्ने एउटा माध्यम हो– स्टिङ अपरेसन।

  • पृथ्वीसुब्बा गुरुङ

    संघीय प्रणालीमा जो मूख्यमन्त्री हुन्छ उही पार्टी अध्यक्षः पृथ्वीसुब्बा गुरुङ (अन्तर्वार्ता)

    ‘नेपाल सरकारको मन्त्री हुन छाडेर यो पृथ्वीसुब्बा मूख्यमन्त्री बनेर बसिरहेको छ, संघीय सरकारले हेप्ने ठाउँमा छ भन्ने मलाई लागेकै छैन।’

  • देवी बनिन् त छयानब्बेकी मेरी आमा?

    ‘चौरासी गरिसकेपछि मानिसको देवत्वकरण हुन्छ, मानिसबाट देवतामा परिणत हुन्छन्’ भनेका थिए हाम्री आमाको चौरासी गर्ने एक पण्डितले। पण्डितको भनाइ मान्ने हो...